Comments Add Comment

डाँका मुद्दा

List Grid
३८ वर्षपछि पक्राउ परे डाँका मुद्दाका फरार प्रतिवादी

२५ जेठ, धनगढी । डाँका मुद्दामा दोषी ठहर भएका फरार प्रतिवादीलाई ३८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०४० सालमा हातहतियार देखाएर नगद लुटपाट गरेर फरार भएका बेलौरी नगरपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सोमबार घरबाटै पक्राउ गरेको हो । कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार […]

डाँका मुद्दामा संलग्न रहेको आरोपमा सुनसरीबाट ५ जना पक्राउ 

५ वैशाख, काठमाडौं । डाँका मुद्दामा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीबाट ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारका ३२ वर्षीय नमाजुद्दिन आलम, दुहबी नगरपालिका–६ छातावेली टोलका २८ वर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगा गाउँपालिका–४ का ३० वर्षीय अजिम मियाँ, सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ३६ वर्षीया सिर्जना चौधरी र सर्वन उराव रहेका […]

डाँका मुद्दाका फरार अभियुक्त २७ वर्षपछि पक्राउ

२८ चैत, कञ्चनपुर । डाँका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस-७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र ६२ हजार ४१५ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई […]