Comments Add Comment

डा. विजय ज्ञवाली

List Grid
स्त्रीत्व र पुरुषत्व

आजकल ‘आइमाई’ भन्ने शब्द त्यति कर्णप्रिय नमान्नेहरू पनि छन् । तर, ‘आर्यमाता’ शब्दबाट अपभ्रंश भएर उत्पत्ति भएको यो शब्दको अर्थ त्यस्तो नराम्रो छैन । आजकल यो शब्दको सट्टा ‘नारी’ अथवा ‘महिला’जस्ता शब्दको प्रयोग हुन थालेको छ । वास्तवमा आर्यको अर्थ श्रेष्ठता हो । माता झन् यो धर्ती हुन् । अर्थात् आर्यमाताको अर्थ धर्तीमाता हो । […]

बालबालिकाका लागि अभिभावकले बुझ्नैपर्ने पाँच कुरा

बालबालिकालाई हामी केही न केही सिकाइरहेका हुन्छौं । यो गर, त्यो नगर, यस्तो काम राम्रो, यस्तो नराम्रो । तर, बालबालिकालले त्यती मात्र सिक्दैनन्, जति हामी सिकाइरहेका हुन्छौं । बरु, उनीहरुले त थाहै नपाई हामीबाट धेरै कुरा सिकिरहेका हुन्छन् । खासगरी हाम्रो बोली, व्यवहार, आचरण, प्रवृत्ति सबै कुरालाई उनीहरुले सुक्ष्म ढंगले नियालिरहेका हुन्छन् र त्यही कुरा […]