Comments Add Comment

डिजिटल भुक्तानी

List Grid
सुनचाँदी खरिद-बिक्रीमा अब डिजिटल भुक्तानी

काठमाडौं । सुन चाँदी खरिद तथा बिक्रीमा अबदेखि डिजिटल प्रणालीमा आधारित भुक्तानी गर्न सकिने भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालवीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएपछि डिजिटल भुक्तानी सम्भव भएको हो । आइतबार महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् […]

बढ्यो क्युआर कोडमार्फतको भुक्तानी

४ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोवार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महिनाको तुलनामा माघमा मात्र […]

डिजिटल भुक्तानीका लागि माछापुच्छ्रे बैंकले ल्यायो कर्पोरेट पे प्रणाली

२१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणाली ल्याएको छ। कर्पोरेट पे प्रणालीका लागि बैंकले नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे। […]