Comments Add Comment

तामाकोशी गाउँपालिका

List Grid
तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बिमा गर्ने

२९ भदौ, दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने निर्णय भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीका आधारमा कोरोना बिमा गर्ने जनाएको छ । […]