Comments Add Comment

थर

List Grid
संवैधानिक पदबाटै थरको नामाकरण !

काठमाडौं । धनकुटा घर भएका कुलबहादुर गुरुङले धादिङकी बिन्दा गुरुङसँग विवाह गरे । उनी सुविधा र अन्य कारणले धादिङमा नै घर बनाएर बस्न थाले । रहँदाबस्दा उनको नाम नै ‘धनकुटा’ रहन गयो । उनको वास्तविक नाम धेरैले बिर्सिँदै गए । कुनै समयमा प्रहरीको हवल्दार बनेका व्यक्तिको तीन पुस्तासम्मलाई ‘हवल्दारको सन्तान’ को रूपमा चिनाउने गरिन्थ्यो । […]