Comments Add Comment

दराज

List Grid
दराजले ल्यायो ग्राहकका लागि ‘जेम्स’ सुविधा

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन–एप सुविधा दराज जेम्स लन्च गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एप मार्फत भौचर कमाउने मौका प्राप्त गर्नेछन् । जेम्स भनेको ग्राहकका लागि उपलब्ध गरिएको एक इनाम प्रणाली हो । ग्राहकहरुले जेम्स कलेक्ट गरी भौचरका लागि रिडिम गर्न सक्नेछन् […]

अनलाइन बजार दराजले शुरु गर्‍यो “दराज लाइभ”

१७ भदौ, काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले दक्षिण एसियाको पहिलो सपिङयोग्य लाइभ स्ट्रिम “दराज लाइभ” शुरु गरेको छ । दराजले भदौ १६ गतेदेखि यो लाइभ स्ट्रिम शुरु गरेको हो । दराज मोबाइल एप्लिकेसनमा उपलब्ध हुने दराज लाइभ, दराजको “शपरटेनमेन्ट“ रणनीतिको एक भागको रूपमा पेश गरिएको कम्पनीले जनाएको छ । यसमार्फत ग्राहकहरुको लागि पारस्परिक, […]

दराजले ल्यायो सामान फिर्ता गर्ने सुविधाजनक योजना

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकहरुको लागि अनलाइन सपिङलाई थप सुविधाजनक बनाएको छ। आईएमई पेसँग साझेदारी गरी देशका विभिन्न भागहरुमा नयाँ ड्रप अफ पोइन्ट्सहरुको घोषणा गरेको दराजले सामान फिर्ता गर्न सुविधाजनक र झन्झटमुक्त योजना ल्याएको हो । दराजका अनुसार ग्राहकहरुले आफ्नो निकटतम आईएमई पे हबमा गएर कुनै पनि उत्पादनहरु सजिलैसँग फिर्ता गर्न सक्नेछन् […]

मेगा बैंकका ग्राहकहरुलाई दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । सम्झौताअनुसार, मेगा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले […]

दराजका कर्मचारीलाई कोरोना खोप 

१० वैशाख, काठमाडौं । नेपालको अनलाइन शपिङ बजार दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्ना कर्मचारीलाई कोभिड–१९ खोप दिन सुरु गरेको छ। कम्पनीले गत २ हप्ताको अवधिमा देशभरका  विभिन्न सहरहरुबाट कर्मचारीहरुलाई काठमाडौं ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ। दराजका कर्मचारीलाई मात्र नभई उनको परिवार तथा समुदायलाई पनि सुरक्षित राख्न मद्धत पुग्ने विश्वासका साथ खोप […]

‘नेपालले यसैवर्ष ई–कमर्समा नयाँ सम्भावनाको खोजी गर्न सक्छ’

१ वैशाख, काठमाडौं । नेपालमा ई–कमर्सको बजार अझै शिशुअवस्थामा रहेको मानिन्छ । तर, पछिल्लो केही समययता मानिसहरुको सामान किन्ने तरिकामा ठूलो परिवर्तन आइसकेको छ । मानिसहरुले सामान किन्नलाई प्रयोग गर्ने धेरै ई–कमर्स साइटमध्येको एक वेबसाइट दराज पनि हो । दराजले मुलुकमा ई–कमर्सको विकास र डिजिटल नेपालको लागि राम्रो वातावरण बनाउन ठूलो योगदान गरेको छ । […]

नयाँ वर्षमा दराजको विशेष छुट योजना

२९ चैत, काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार र अलिबाबा समूह अन्तरगत दराजले आफ्ना ग्राहकका लागि नयाँ वर्ष २०७८ लक्षित छुट योजना ल्याएको छ । ‘नव वर्षको भव्य सेल’ योजनामा ग्राहकका लागि विभिन्न छुटहरु रहेको दराजले जनाएको छ । दराजका अनुसार यो अभियान आइतबार मध्यरातिदेखि वैशाख ७ गतेसम्म चल्ने छ। नयाँ वर्षको भव्य सेल भनेर […]

दराजले ल्यायो नयाँ वर्षे योजना

२३ चैत, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले आफ्ना ग्राहकलाई लक्षित गरी नयाँ वर्षे विशेष योजना ल्याएको छ । दराजले आगामी चैत २९ गतेदेखि नव वर्षको भव्य सेल- दराज नव वर्ष २०७८ सुरु हुने घोषणा गरेको छ। नयाँ वर्षको शुभ-अवसरलाई लिएर आफ्ना ग्राहकहरुलाई आश्चर्यजनक डिलहरू, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट […]

दराजले तोड्यो ११.११ का सबै पछिल्ला रेकर्डहरू

२८ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ। ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६०% बढी हो । अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो र ७००० भन्दा […]

दराजको महाबचात बजार अभियान

११ साउन, काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो बनाउन दराज महाबचत बजार अभियान लिएर आएको छ । दराजको यस अभियान यही १२ देखी १९ साउन सम्म लागू हुनेछ । यस ८ दिने सेल अभियानमा हुने बचत भाउचर, बचत अफर, निशुल्क डेलिभरी, र अन्य धेरै अवसर पाई ग्राहकहरुले चिताएका […]

शुरु भयो दराज फस्ट गेम्स : निशुल्क गेम खेलेर सपिङ भउचर जित्न सकिने

२३ जेठ, काठमाडौं । अनलाइन बजार दराजले दराज फस्ट गेम्स (डिएफजी) शुक्रबारदेखि सुरु गरेको छ। दराजले विश्वकै लोकिप्रिय गेमिङ प्लेटफर्महरुमध्ये एक पेटिएम फस्ट गेम्ससँग मिलेर डिएफजी शुरू गरेको हो। दराज फस्ट गेम्स दराज एपमा एक रमाईलो गेमिङ प्लेटफर्म हो। जहाँ दाराज प्रयोगकर्ताहरूले निःशुल्क अनलाइन गेमहरू खेल्न सक्नेछन्। साथै दराज भउचरहरू सहित अन्य रोचक पुरष्कारहरु जित्नसक्ने […]

साँचो हराएको एउटा दराजः जुन ८२ वर्षदेखि बन्द छ !

६ असोज, काठमाडौं । लण्डनमा एउटा यस्तो दराज छ, जुन कम्तिमा ८० वर्षदेखि कसैले खोलेको छैन । जसलाई फोर्ने हिम्मत कहिलेसम्म कसैले गरेन । र, यो एउटा यस्तो दराज हो, जसलाई खोल्न नेपाल सरकारले नै निर्णय गर्नुपर्ने हुन्छ । यो दराज चानचुने होइन । लण्डनस्थित नेपाली दूतावास रहेको कम्तिमा १५० वर्ष पुरानो भवनको बेसमेन्टमा रहेको […]