Comments Add Comment

दिशा पटानी

List Grid
टाइगर–दिशाको प्रेमबारे ज्याकी भन्छन्–‘छोराले २५ बर्षको उमेरदेखि डेटिङ सुरु गरेको हो’

बलिउडका नायक टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेम चर्चा मिडियाका लागि नयाँ होइन । उनीहरु, एकसाथ घुम्न निस्कन्छन् । सार्वजनिक कार्यक्रममा पनि एकसाथ देखिने टाइगर र दिशाले आजसम्म प्रेम भने स्विकार गरेका छैनन् । यसैविच, टाइगरका पिता ज्याकी श्राफले मिडियासँग कुराकानी गर्दै भनेका छन्–‘मेरो छोराले २५ बर्षको उमेरदेखि डेटिङ गर्न थालेको हो ।’ ज्याकीले […]

वैज्ञानिक बन्ने सपना बोकेकी दिशा कसरी बनिन् नायिका ?

बलिउड नायिका दिशा पटानी आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । उत्तरप्रदेशको बरेलीमा जन्मिएकी दिशा पढाइमा निकै नै सिपालु थिइन् । उनी आफ्नो पढाइलाई अगाडि बढाउँदै गर्दा बैज्ञानिक बन्ने सपना देख्थिन् । सन् २०११ म लखनउमा एमिटी यूनिभर्सिटीमा बायोटेकको पढाई सुरु गरेपछि उनले मोडलिङ यात्रालाई पनि अगाडि बढाएकी थिइन् । कलेजको बिदाई पार्टीमा दिशालाई ‘मिस […]

लकडाउनमा घुम्न निस्किएपछि टाइगर र दिशा विरुद्ध एफआइआर दर्ता

बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीका विरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यी दुई कलाकारलाई जुन १ तारिखमा मुम्बइमा घुमफिर गरिरहेको समयमा प्रहरीले सोधपुछ गरेको थियो । यी दुई कलाकार बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले भारतीय मिडियालाई जानकारी दिएको छ । उनीहरुको कागजपत्र चेक गरेर प्रहरीले छाडेको […]

माल्दिभ्समा खुलेकी दिशा

बलिउड नायिका दिशा पटानी होलिडे मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्स पछिल्लो समयमा बलिउड कलाकारका लागि होलिडे मनाउने मुख्य गन्तव्य पनि बनिरहेको छ । दिशा र उनका प्रेमी टाइगर श्राफ पनि माल्दिभ्समा छन् । माल्दिभ्समा पुगेकी दिशाले सामाजिक संजालमा केही हट तस्वीर शेयर गरेकी छिन्, जसले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ । दिशाले […]

‘एक भिलेन २’मा जोनको जोडी दिशा

नायिका दिशा पटानीले एक हिट चलचित्रको सिरिजमा काम गर्ने पक्का भएको छ । मोहित सुरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक भिलेन २’मा दिशाले काम गर्ने पक्का भएको हो । सन् २०१४ मा निर्माण भएको चलचित्र ‘एक भिलेन’ बक्स अफिसमा हिट भएको थियो । निर्देशक सुरीले नायकको रुपमा जोन अव्राहिम र आदित्य रोय कपुरलाई फाइनल गरिसकेका […]

‘मलंग’को चार दिनको कमाई कति ?

आदित्य रोय कपुर र दिशा पटनीको मुख्य भूमिका रहेको चलचित्र ‘मलंग’ प्रदर्शनरत छ । रिलिजको पहिलो दिन अर्थात् शुक्रबार कमजोर व्यापार गरेको यस चलचित्रले शनिबार र आइतबार भने सन्तोषजनक व्यापार गर्न सफल भयो । शुक्रबार चलचित्रको कमाई ६ करोड ७१ लाख थियो । शनिबार भने चलचित्रले ८ करोड ८९ लाख कमायो । आइतबार झनै चलचित्रले […]

फिल्ममा चुम्बनको दृश्य गर्दा मज्जा आउँदैनः दिशा पटानी

नायिका दिशा पटानी अभिनित चलचित्र ‘मलंग’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रमा उनी र नायक आदित्य राय कपुरको मुख्य भूमिका छ । चलचित्रमा नायिका दिशा पटानी हट अवतारमा देखिएकी छिन् । उनको हट अवतारलाई लिएर खुबै ट्रोल पनि बन्ने गर्दछ । दिशा यो कुरालाई आफूले सामान्य रुपमा हेर्न थालेको बताउँछिन् । उनी भन्छिन्–‘अब म यो […]

नयाँ बर्षमा दिशाको हट अवतार

बलिउड नायिका दिशा पटानी सामाजिक संजालमा सक्रिय छिन् । सामाजिक संजालमा तस्वीर सार्वजनिक गरेर उनी प्राय चर्चामा रहन्छिन् । उनै, दिशाले नयाँ बर्ष २०२० को शुभकामना दिदै आफ्ना केही तस्वीर सार्वजनिक गरिन् । जुन तस्वीरले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ । दिशा पटानी चलचित्रको पर्दामा पनि सफल छिन् । उनी, अहिले ‘बाघी ३’को छायांकनमा […]

‘बाघी ३’मा टाइगर र श्रद्धासँगै दिशा पनि जोडिइन्

चलचित्र ‘बाघी २’मा नायक टाइगर श्राफ र उनकी प्रेमिका नायिका दिशा पटानीको मुख्य भूमिका थियो । ‘बाघी’मा भने टाइगरसँग नायिका श्रद्धा कपुरले रोमान्स गरेकी थिइन् । अहिले चलचित्र ‘बाघी ३’को धमाधम छायांकन चलिरहेको छ । यो चलचित्रको ४० दिनको छायांकन सर्वियामा गरिएको थियो । नायक टाइगर श्राफले क्लाइमेक्सको दृश्य सर्वियामा गरेका थिए । चलचित्रमा टाइगरको […]

दिशाको विकिनी तस्वीर किन भयो ट्रोलको शिकार ?

नायिका दिशा पटानी चलचित्रमा मात्र होइन, सामाजिक संजालमा पनि सक्रिय छिन् । दिशा सामाजिक संजालमा आफ्ना हट तस्वीर पोष्ट गर्न सधै नै अगाडि छिन् । दिशा इन्स्टाकै माध्यमबाट विभिन्न ब्रान्डको प्रमोशन पनि गरिरहेकी हुन्छिन् । यसरी, ब्रान्ड प्रमोशन गर्दा दिशाले राम्रै रकम कमाउँछिन् । उनै, दिशाले हालै मात्र एक विकिनी तस्वीर पोष्ट गरिन् । यो […]

दिशा भन्छिन्–‘सलमानसँग काम गर्ने सपना पुरा भयो’

शुक्रबारबाट नायक सलमान खान स्टारर चलचित्र ‘राधे’को छायांकन सुरु भएको छ । प्रभु देवाले निर्देशन गर्ने यो चलचित्रमा सलमानले नायिका दिशा पटानीसँग जोडी बाध्नेछन् । सलमान र दिशाको यो दोस्रो सहकार्य हो । यसअघि दिशाले सलमानको ‘भारत’मा पनि काम गरेकी थिइन् । तर, चलचित्रमा दिशाले सलमानसँग खुलेर रोमान्स गर्न पाएकी थिइनन् । चलचित्र ‘राधे’को छायांकन […]

दिशाको साथमा सलमानले सुरु गरे ‘राधे’को छायांकन

नायक सलमान खान अहिले चलचित्र ‘दबंग ३’को प्रचारमा व्यस्त छन् । चलचित्रको प्रचार अगाडि बढिरहेको समयमा सलमानले सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘राधे’को छायांकन सुरु गरेका छन् । सलमान आफैले सामाजिक संजालबाट चलचित्रको छायांकन सुरु भएको खुलाएका छन् । यो चलचित्रलाई प्रभु देवाले निर्देशन गर्दैछन् । चलचित्रमा सलमानको साथमा नायिका दिशा पटानीले […]

एकताको कमेडी फिल्ममा दिशा

बलिउडमा नायिका दिशा पटानीको सुन्दरताको चर्चा खुबै हुन्छ । उनै दिशा पछिल्लो रिलिज ‘भारत’को सफलताले पनि उत्साहित छिन् । तर, यो चलचित्रमा उनको भूमिका धेरै काटिएको भन्ने चर्चा पनि चलेको छ । दिशा नयाँ चलचित्र ‘मलंग’का लागि पक्का भैसकेकी छिन् । भारतीय मिडियाका अनुसार, दिशाले निर्मात्री एकता कपुरको चलचित्रमा काम गर्ने पनि पक्का भएको छ […]

दिशाको हट पोज

बलिउड नायिका दिशा पटानी सधै नै आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहन्छिन् । दिशा पटानी नायक टाइगर श्राफसँगको प्रेम चर्चाले पनि सधै चर्चित बनेकी छिन् । उनै, दिशा पटानीले सामाजिक संजालमा पोष्ट गरेको केही तस्वीर अहिले टक अफ दि टाउन बनेको छ । हालै मात्र दिशा पटानी एउटा कार्यक्रममा सहभागी हुनका लागि हैदरावाद पुगेकी थिइन् […]

दिशा भन्छिन्–‘म टाइगरका लागि के–के गरौं ?’

बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेम खबर भारतीय मिडियाका लािग नयाँ होइन । तर, टाइगर दिशालाई सधै नै आफ्नो मिल्ने साथी मात्र बताउँदै आएका छन् । तर, दिशा भने टाइगरसँगको सम्बन्धलाई अर्को तहमा लैजान चाहन्छिन् । हालैमात्र एक भारतीय मिडियासँग कुरा गर्दै दिशाले भनेकी छिन्–‘टाइगर निकै नै स्लो मानिस हुन् । मैले […]

दिशाको पीडा–‘अब सलमानसँग रोमान्स गर्न पाउँदिनँ’

नायिका दिशा पटानीले चलचित्र ‘भारत’मा नायक सलमान खानसँग रोमान्स गर्दैछिन् । यो चलचित्रको प्रमुख पात्र त दिशा हैनन् तर, उनले केही दृष्यमा सलमानसँग रोमान्स गर्ने अवसर पाएकी छिन् । सलमान र उनले एक गीतमा रोमान्स पनि गरेका छन् । यस्तैमा दिशाले एक अन्तरवार्तामा अब भने सलमानसँग रोमान्स गर्ने मौका नपाउने बोलेकी छिन् । आखिर, किन […]

साराले गरिन् दिशालाई रिप्लेस

नायिका साराअली खानको क्रेज अहिले उचाइमा छ । बलिउडमा प्रवेश गरेको छोटो समयमा नै उनले आफूलाई नयाँ उचाइमा पुर्याएकी छिन् । उनै साराअली खानले एक ब्रान्डको विज्ञापनबाट नायिका दिशा पटानीलाई विस्थापित गरिदिएकी छिन् । केही बर्षदेखि उक्त ब्रान्डको विज्ञापनमा दिशालाई दर्शकले देख्दै आएका थिए । तर, अब उक्त ब्रान्ड कम्पनीले दिशासँग अगाडि सहकार्य नगर्ने भएको […]

टाइगर र दिशाको प्रेमबारे ज्याकीको यस्तो बयान

बलिउडमा नायक टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेम चर्चा चलेको लामो समय भैसकेको छ । यी दुई आफ्नो प्रेमलाई सार्वजनिक रुपमा पनि विन्दास तरिकाले प्रस्तुत गर्छन् । टाइगर र दिशाको जोडीलाई दर्शकले रुचाएका पनि छन् । तर, अहिलेसम्म टाइगर र दिशाको प्रेमलाई लिएर टाइगरका बुबा नायक ज्याकी श्राफको प्रतिक्रिया आएको थिएन । तर, पहिलो […]

दिशाको हट तस्वीरले बलिउडमा बवाल

दिशा पटानी अहिलेकी चल्तापूर्जा अभिनेत्री हुन् । तर, उनी जति चर्चामा छिन्, त्यो अभिनयको कारणले भने होइन । उनी अभिनय भन्दा अफस्क्रिन फन्डाको कारण चर्चामा रहन्छिन् । उनी चर्चामा रहनुको अर्को कारण हो, टाइगर श्राफ । ज्याकी श्राफ पुत्र टाइगर र दिशावीच लामो समयदेखि लभ अफेयर चलिरहेको छ । कहिले कामुक आवरणमा देखा परेर त […]

कार्तिक र दिशाको जोडी पर्दामा

निर्माता भुषण कुमार र निर्देशक अनिश बज्मी अहिले नयाँ चलचित्र निर्माणको तयारीमा लागिरहेका छन् । नाम नतोकिएको यो चलचित्रमा कलाकार भने पक्का भएका छन् । भुषण र अनिश दुबैको लगानी रहने यो चलचित्रमा कार्तिक आर्यन र दिशा पटानीको जोडी पक्का भएको छ । निर्माता भुषण कुमारले नै चलचित्रमा यी दुईको जोडी प्रस्तुत गर्न लागेको बताएका […]

मोहितको फिल्ममा दिशा र आदित्यसँगै अनिल जोडिए

लभ स्टोरी चलचित्र बनाउन माहिर मानिएका निर्देशक मोहित सुरी अब बदला र थ्रिलर कथामा नयाँ चलचित्र बनाउँदैछन् । यो चलचित्रका लागि उनले नायक आदित्य रोय कपुर र नायिका दिशा पटानीलाई फाइनल गरिसकेको खबर सार्वजनिक भएको छ । दिशा र आदित्यलाई फाइनल गरेसँग मोहितले अब नायक अनिल कपुरलाई पनि चलचित्रमा फाइनल गरेका छन् । दिशा र […]