Comments Add Comment

धारा

List Grid
अपाङ्गमैत्री बनाइयो भृकुटीमण्डपको ‘मेलम्ची धारा’

२६ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत २० मा काठमाडौंमा मेलम्चीको पानी वितरणको सुरुवात गरेको भृकुटीमण्डपको सार्वजनिक धारालाई सरकारले अपाङ्ग तथा बालमैत्री बनाएको छ । उद्घाटनको पाँच दिनपछि नै सरकारले धारालाई अपाङ्गमैत्री बनाएको हो । अपाङ्गता भएका व्यक्तिहरुले समाज कल्याण परिषदको स्वामित्वमा रहेको सार्वजनिक पार्कमा बनेको धारा अपाङ्गमैत्री नभएको गुनासो गरेका थिए । […]

सुक्यो धारा, हट्दैछ हात धुने बानी

२ चैत, काठमाडौं । भद्रकाली मन्दिर अगाडि धारा जोडिएको ठूलो ड्रम छ । त्यहाँ राखिएको बेसिन सुकेर कट्कटिएको छ । बरु त्यो फोहोर फाल्ने डस्टविनका रुपमा प्रयोग हुन थालेको छ । पूजा सामग्री बेच्न बसेका व्यापारीका अनुसार ट्याङ्कीमा पानी सकिएको पन्ध्र दिनभन्दा बढी भयो । पानी हुँदा पनि दर्शनार्थीहरु हात धुनुभन्दा स्यानिटाइजर प्रयोग गर्न रुचाउँथे […]

सहरमा बिछयाइँदैछ बियरको पाइपलाइन

यसो कल्पना गर्नुस् त, तपाइँको घरमा किचेनको धारा खोल्दा बियर र्झदछ । जतिबेला बियर पिउन मन लाग्छ, धारा खोल्यो, गिलासमा थाप्यो र टन्न पियो । धारामा पानी आउन पनि मुस्किल भैरहेको बेलामा बियरको धारा बग्ने कुराले रोमान्चित नहुने कुरै भएन । तर ढुक्क हुनुहोस् यस्तो बियरको धारा हाम्रोमा जडान हुनेवाला चाहीँ होइन है । बेल्जियमको […]