Comments Add Comment

धोबीखोला

List Grid
काठमाडौंमै पानी जहाज चल्छ, चलाऔं

नेपालमा पानीजहाज सम्बन्धी कुरा सुन्‍नेबित्तिकै धेरैले प्रधानमन्त्रीको हावादारी गफको रूपमा लिने गर्छन् । अझै त्यसमा पनि काठमाडौंमा पानीजहाज चलाउने कुरा सुन्दा जो-कोहीलाई अनौठो लाग्नु स्वाभाविकै हो । प्राविधिक दृष्टिकोणले भने काठमाडौंमै पनि पानीजहाज चलाई मनग्य फाइदा लिन सम्भव देखिन्छ । साना खोला तथा सिंचाइका नहरहरूमा समेत पानीजहाज संचालन गरी आर्थिक फड्को मारेका देश विश्वमा धेरै […]

धोबीखोलाको खाल्डोमा ढुकुटीको ५२ लाख !

१३ असार, काठमाडौं । वर्षा लागेसँगै काठमाडौंको अनामनगर र बिजुली बजारका स्थानीयवासी कतिखेर धोबीखोलाको बाढी घरमा पस्ने हो भन्ने चिन्ताले त्रस्त छन् । मुसलधारे पानी परेलगत्तै धोबीखोलामा पानीको बहाव माथिसम्म आउने र खोलामा रहेको फलामको पुलले पानी छेक्दा स्थानीयको घरघरमा पानी पसेर हिलाम्मे हुने गरेको छ । धोबीखोलाको पक्की पुल निर्माण गर्न भण्डार थोडंगा जिटेक […]