News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको अनामनगरस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेर बनेको साततले घरमा डोजरले पाँच तल्लासम्म केही भाग भत्काएको छ।
- डोजरले घरको अगाडि भाग भत्काएको छ र केही भाग मात्र भत्काएर अहिले डोजर फर्काइएको छ।
२० काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोला करिडोरको सात तले घरमा पनि डोजर चलेको छ । सार्वजनिक जग्गा मिचेर निर्माण भएको उक्त घरमा आज डोजर चलेको हो
घरको केहीभाग मात्रै भत्काएर अहिले डोजर फर्काइएको छ ।
घरका विभिन्न तललामा डोजरले क्षति पुर्याएको छ । साततले घरको पाँच तल्लासम्म डोजरले केही भाग भत्काएको छ । घरको अगाडि भागले सार्वजनिक जग्गा मिचेको भन्दै डोजरले अगाडि भाग भत्काएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4