Comments Add Comment

नयाँ बसपार्क

List Grid
सोचेझैं काठमाडौं रैनछ !

१ असोज, काठमाडौं । प्यूठानका हिमाल पुन बिहीबार नयाँ बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए । छेउमा पाँचवटा पुराना झोला छरपस्ट थिए । तपाईं एक्लैका यति धेरै झोला ? हिमाल बोले- होइन, हामी चारजना छौं । १८ वर्षीय हिमाल काठमाडौं छिरेको एक वर्षमात्र भएको छ । गाउँबाट पैसा कमाउने भनेर साथीसँग काठमाडौं आएका थिए उनी । मासिक […]

सुरक्षित यात्राको तयारी (फोटो फिचर)

१ असोज, काठमाडौं । लामो तथा मध्यम दुरीका सार्वजनिक यातायातका साधन सन्चालनको निर्णय भएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । आज विहानै टिकट काउन्टर, सार्वजनिक बस, बसपार्क क्षेत्रका भवनलगायतमा कोरोना भाइरस मार्ने औषधि छर्किएर निःसंक्रमण गरिएको हो । यात्रुहरुलाई सुरक्षित राख्नका लागि बसभित्रै पनि औषधि छर्किएको छ । यातायात व्यवसायी, कर्मचारी, टिकट […]

६ महिनापछि ब्युँझिँदैछ नयाँ बसपार्क

३१ भदौ, काठमाडौं । करिब ६ महिनादेखि बन्द लामो दूरीको यातायात सेवा सरकारले १ असोजदेखि खुलाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो बसपार्क, नयाँ बसपार्कमा आवश्यक तयारी सुरु गरिएको छ । लामो दुरीको यातायात खुल्ने समाचार आएपछि धेरै यात्रुहरु बुधबार बिहानै बसपार्क पुगेका थिए । तर एक दिन अगाडि मात्रै टिकट काट्ने भनिएपछि उनीहरु फर्किए […]

गोंगबु बसपार्क यसरी बन्दैछ अत्याधुनिक

२५ माघ, काठमाडौं । पछिल्ला दिनमा तपाई काठमाडौंको नयाँ बसपार्क पुग्नुभएको छ ? पुग्नुभयो भने पहिले र अहिलेको बसपार्कमा आएको परिवर्तन पक्कै महशुस गर्न पाउनुहुनेछ । अहिले नयाँ बसपार्कभित्र स-सना टहरा हटाइएका छन्, जहाँ अस्तब्यस्त र जथाभावी रुपमा ब्यापार गरिन्थ्यो । तुलनात्मक रुपमा बसपार्क सफा पनि देखिन थालेको छ । महानगरपालिकाले गोंगबु बसपार्क सञ्चालनको जिम्मा […]