Comments Add Comment

नाओमी ओसाका

List Grid
ग्राण्डस्लाम विजेता ओसाकाले किनिन् अमेरिकन च्याम्पियन फुटबल क्लब

१६ माघ, काठमाडौं । तीन पटककी ग्राण्डस्लाम टेनिस विजेता नाओमी ओसाकाले अमेरिकन व्यावसायिक महिला फुटबल टिम नर्थ कारोलिना करेजमा लगानी गरेकी छिन् । चार वर्षअघि स्थापना भएको उक्त क्लबले अमेरिकाको उच्च लिग नेसन्स वुमन्स सकर लिगमा प्रतिस्पर्धा गर्ने गर्छ । २३ वर्षीया ओसाकाले क्लबमा कति लगानी गरेकी छिन् भन्ने खुलाएकी छैनन् । ओसाकाले जसले आफूमाथि […]

युएस ओपन विजेता ओसाकाले फ्रेन्च ओपन टेनिस नखेल्ने

२ असोज, काठमाडौं । युएस ओपन च्याम्पियन नाओमी ओसाकाले फ्रेन्च ओपन ग्राण्ड्सलाम टेनिस नखेल्ने भएकी छिन् । यही सेप्टेम्बर २७ देखि फ्रान्समा सुरु हुने फ्रेन्च ओपन नखेल्ने ओसाकाले बताएकी हुन् । शनिबार जापानिज खेलाडी ओसाकाले न्युयोर्कमा भिक्टोरिया अजरेन्कालाई पराजित गर्दै दोस्रो पटक युएस ओपन जितेकी थिइन् । समग्रमा उनको त्यो तेस्रो ग्राण्ड्सलाम उपाधि थियो । […]

जापानी टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाई गर्ने महिला खेलाडी

१० जेठ काठमाडौं । जापानी युवा टेनिस स्टार नाओमी ओसाका सर्वाधिक कमाइ गर्ने महिला खेलाडी बनेकी छिन् । फोब्र्सका अनुसार २२ वर्षीय ओसाकाले गत वर्ष ३७.४ मिलियन डलर कमाएकी थिइन् । फोब्र्सका अनुसार यसअघि एकै वर्ष धेरै कमाइ गर्ने महिला खेलाडी रसियन टेनिस स्टार मारिया सारापोभा थिइन् । सन् २०१५ मा सरापोभाले २९.७ मिलियन अमेरिकी […]