Comments Add Comment

नागढुंगा सुरुङ

List Grid
शिलान्यासको १४ महिनासम्म नागढुंगा सुरुङमा अलमल (भिडियो)

२२ मंसिर, काठमाडौं । २०७६ कात्तिक ४ मा सिस्नेखोला–दहचोक (नागढुंगा) सुरुङमार्गको दहचोकमा शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको गीत हामीले हेरेको हौंला । अब यता (दहचोक)बाट छिरेर उता (सिस्नेखोला) निक्लिएको त अब ४२ महिनापछि भइहाल्छ ।’ प्रधानमन्त्रीले भनेझैं २.६६८ किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने […]