
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि जापान सरकारबाट ५ अर्ब ३० करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले ३० असारमा उक्त निर्णय गरेको हो।
- सरकारले सन् २०२६ देखि सुरुङ सञ्चालनको आन्तरिक तयारी गरिरहेको छ।
३२ असार, काठमाडौं । सरकारले नागढुंगा सुरुङ निर्माण आयोजनाका लागि जापान सरकारबाट ५ अर्ब ७० करोड जापानी येन (५ अर्ब ३० करोड १० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ ।
३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यो सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ ।
सरकारले आगामी सन् २०२६ देखि सुरुङ सञ्चालनको आन्तरिक तयारी समेत गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4