Comments Add Comment

पंकज विक्रम नेम्वाङ

List Grid
नेम्वाङ-अल्मुताइरी प्रकरण : छानबिन समितिले लियो थप ६ जनासँग बयान

२७ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवाद प्रकरणबारे छानबिन गर्न गठिन समितिले बिहीबार थप ६ जनाको बयान लिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा रहेको ७ सदस्यीय छानबिन समितिले विवादको विषयमा अनुसन्धान […]

मुख्य प्रशिक्षक अलमुताइरी अनुशासन बाहिर गएका हुन् : एन्फा पूर्व प्रवक्ता राई

२६ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अनुशासनको दायरभन्दा बाहिर गएको टिप्पणी गरेका छन् । एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको उनको भनाइ छ । फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको […]

एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीबीच छलफल

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीबीचको देखिएको समस्या समाधान नजिक पुगेको छ । यसअघि एकले अर्कोलाई आरोप लगाउँदै एन्फाका छानविनका लागि निवेदन दिएका थिए, मंगलबार उनीहरुबीच भेटघाट र छलफल भएको छ । नेपाल इक्वेस्टेरियन संघका अध्यक्ष रवि राजकर्णिकारको पहलमा ठमेलमा […]

आरोप-प्रत्यारोपमा उत्रिएका एन्फा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अल्मुताइरीबीच भेट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच भेट भएको छ । एकअर्कालाई आरोप लगाउँदै छानविनको माग गरी एन्फामा निवेदन दिएका नेम्वाङ र मुताइरीबीच मंगलबार भेट भएको हो । साउन १० गते अल्मुताइरीले उपाध्यक्ष नेम्वाङका कारण राजीनामा दिने अवस्था आएको […]

नेम्वाङ-अल्मुतारी विवाद : एन्फाले गुहार्‍यो खेलकुद मन्त्रालय

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विवाद युवा तथा खेदकुद मन्त्रालयसम्म पुग्ने भएको छ । एन्फा कार्यसमितिको शुक्रबार बसेको आकस्मिक बैठकले स्वतन्त्र आयोग बनाएर वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको निवेदनबारे छानबिन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो । […]