Comments Add Comment

पर्यटन मजदुर

List Grid
५ हजार पर्यटन मजदुरलाई अस्थायी रोजगारीको कार्यक्रम

३ भदौ, काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रमा रोजगारी गुमाएका पर्यटन मजदुरलाई अस्थायी रोजगारी दिन एक परियोजना संचालन गरिने भएको छ । पर्यटन क्षेत्रमा कार्यरत करीव ५ हजार मजदुरलाई अस्थायी प्रकृतिको रोजगारी सिर्जना गर्न ‘जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना’ संचालन गर्न लागिएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । नेपाल […]

विस्तारै उठ्दैछ कोरोना महामारीले थलिएको पोखरा

१७ साउन, गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदुर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने […]

रोजगारी खोसिएको भन्दै पर्यटन मजदुरको प्रदर्शन (फोटो फिचर)

११ असोज, काठमाडौं । पर्यटन मजदुरहरुले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । पर्यटन मजदुर मजदुर संघर्ष समिति, काठमाडौंको आयोजनामा कोरोना महामारीको बहानामा सरकारले रोजगारी खोसेको भन्दै मजदुरहरुले नेपाल पर्यटन बोर्ड पुगेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुले ‘भोकले मर्नुभन्दा रोगले मर्दा सजिलै आत्माले शान्ति पाउँछ’, ‘जसले पर्यटन मजदुरको भरोसा तोड्छ, उसले टुरिजम छोड्छ’, ‘बल्याक डे […]

मुख्य पर्यटकीय गन्तब्यका २२० पर्यटन मजदुरलाई अस्थायी रोजगारी दिइने

१ भदौ, काठमाडौं । नेपाल पर्यटन बोर्डले मूख्य पर्यटकीय क्षेत्रका रुपमा चिनिएका तीन वटा गाउँपालिकामा पर्यटन मजदुरलाई लक्षित गरी रोजजारी सिर्जना गर्ने भएको छ । सो प्रयोजनका लागि बोर्डले गाउँपालिकासँग प्रस्ताव आहृवान समेत गरेको छ । कोभिड १९ को महामारीका कारण रोजगारी गुमाएका वा दैनिक जिविकोपार्जन गर्न समस्यामा परेका पर्यटन क्षेत्रसँग सम्बन्धित श्रमिकका लागि अल्पकालीन […]