Comments Add Comment

पायल्स

List Grid
पायल्सको उपचार विधी के हो ?

पायल्स एउटा यस्तो रोग हो जसमा गुद्वारको भित्र र बाहिर पनि दुखाइ महसुस हुन्छ । यसको कारणले गुदाको भित्री भागमा वा बाहिरी भागमा केही फोकाहरु हुन्छन् । जसबाट कहिलेकाहीँ रगत बाहिर आउँछ र दुखाइ पनि हुन्छ । कहिलेकाहीँ यी मुसाहरु ठूलो भएर बाहिर आउँछन् । यदि परिवारमा कसैलाई यस्तो समस्या भएको छ भने अर्काे पुस्तामा […]

गर्भावस्थामा पायल्स भए के गर्ने ?

हुन त गर्भावस्थामा कब्जियत हुने संभावना अधिक हुन्छ । कब्जियतले पायल्स । यतिबेला महिलाको स्वास्थ्य फरक ढंगबाट गुज्रिरहेको हुन्छ । गर्भमा शिशुको विकासको कारण भइरहँदा महिलाको मासिक चक्र खण्डित हुन्छ । यही कारण कब्जियत हुन्छ । कब्जियत नै पायल्सको मूल कारण हो । यो समस्या विशेषगरी गर्भावस्थाको १७ औं र १८ औं सप्ताहमा हुन्छ । […]

पायल्सको समस्या र उपचार विधि

पायल्स यस्तो समस्या पनि हो, जसलाई उचित ख्याल गरिए पूर्णत: निको पार्न सकिन्छ । तर, बेवास्ता वा लापरबाही गरिए, पायल्सले जीवनभर दु:ख दिन्छ । पायल्स मलद्वारमा हुने समस्या हो । जब मलद्वारमा दबाब पर्छ, यो समस्या आउन सक्छ । पायल्स भएपछि दिसा गर्न गाह्रो हुन्छ । मलद्वारबाट रगत बग्छ । मलद्वारमा घाउ हुन्छ । मासु […]

पायल्सको जोखिम र उपचार

मलद्वारमा रहेको भेरिकोज नलीमा दवाव परेमा पायल्स हुने गर्छ । भेरिकोेज नलीमा दवाव परेमा उक्त नली चर्कने, फुट्ने वा त्यसमा चिरा पर्ने गर्छ । यसले मलद्वारमा पीडाा हुनुका साथै मल त्याग गर्नमा कठिनाई हुने गर्छ । सामान्य व्यक्तिमा पाइल्सले खासै गम्भीर समस्या निम्त्याउदैन । तर, रगत पातलो गर्ने औषधिको सेवन गर्नेहरुमा पायल्सले  लिभर सिरोसिसको समस्या […]

पायल्सको पीर, यसरी गर्न सकिन्छ उपचार

चाडपर्वमा मिठोमसिनो, चिप्लो-चाप्लो, अमिलो-पिरो खाइयो । अब तिहार आउँदैछ, मिठाई खानैपर्‍यो । तिहार भन्नसाथ सेलरोटी छुटाउने कुरा भएन । तर, चाडपर्वमा मिठो-मसिनो खान पनि डराउनुपर्ने ! नभए त पायल्सले सताइहाल्छ । हो त, अहिले धेरैको साझा पिडा बनेको छ, पायल्स । यो अस्वस्थ्यकर खाना र निस्क्रिय जीवनशैलीका कारण पायल्सको पीडा झेल्नुपरेको छ । जंकफूड, मिठाई, मदिरा, […]