Comments Add Comment

पुस्तक सार्वजनिक

List Grid
‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक सार्वजनिक

काठमाडौं । स्वर्गीय पत्रकार पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७ औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् । नेपाली पत्रकारिताको संस्थागत विकासमा […]

‘खेल जित मनोविज्ञान’ पुस्तक सार्वजनिक

३ कात्तिक, काठमाडौं । डीएन घिसिङद्वारा लिखित पुस्तक ‘खेल जित मनोविज्ञान’ विमोचन गरिएको छ । ग्लोरी मिडियाद्वारा प्रकाशित उक्त पुस्तक मंगलबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले विमोचन गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको विमोचन गर्दै मन्त्री विश्वकर्माले उक्त पुस्तकले नेपालको खेल क्षेत्रलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । आधुनिक […]