Comments Add Comment

पेले

List Grid
५० वर्षपछि मेसीले तोडे पेलेको कीर्तिमान

२५ भदौ, काठमाडौं । अर्जेन्टाइन कप्तान लिओनल मेसीले ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रको खेलाडीको कीर्तिमान मेसीले तोडेका हुन् । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३-० ले पराजित गर्दा ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडे । मेसीले अर्जेन्टिनाका लागि […]

नेमारले आफ्नो कीर्तिमान तोडेको हेर्न चाहन्छन् पेले

४ असार, काठमाडौं । फुटबल सम्राट पेलेले आफ्नो देशका खेलाडी नेमारको प्रशंसा गर्दै उनी ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेको हेर्न चाहेको बताएका छन् । घरेलु मैदानमा भइरहेको कोपा अमेरिकामा नेमारले दुवै खेलमा गोल गर्दै राष्ट्रिय टिममा गोल संख्या ६८ पुर्‍याएका छन् । उनी पेलेको कीर्तिमानी ७७ गोल भन्दा ९ गोलले मात्र पछि रहँदै […]

मेसीले तोडे पेलेको कीर्तिमान

८ पुस, काठमाडौं । लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३-० ले पराजित गर्दा एक गोल गर्दै उक्त कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । […]

म्याराडोनालाई पेलेको श्रद्धाञ्जली-हामी एकदिन आकाशमा सँगै फुटबल खेल्नेछौँ

११ मंसिर, काठमाडौं । विश्व फुटबलका एक उत्कृष्ट खेलाडी डिएगो अर्मान्डो म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भयो । म्याराडोना र ब्राजिलियन पेले विश्व पुटबलको सर्वकालीन महान खेलाडी हुन् । यी दुई खेलाडी आफ्नो समयमा विश्वकै सर्वश्रेष्ठ खेलाडी थिए । मैदानमा जति राइभलरी भए पनि यी दुईबीच मैत्री भाव थियो र सम्मान पनि थियो । आफ्ना […]

घरमै लडे फुटबल लेजेन्ड पेले, अस्पताल भर्ना

५ माघ, काठमाडौं । आफ्नै घरमा लडेपछि ब्राजिलियन फुटबल लेजेन्ड पेलेलाई अस्पताल धर्ना गरिएको छ । उनी अहिले पनि चिकित्सकको निगरानीमा छन् । ७७ वर्षीय पेले यसै साता लण्डन आउने कार्यक्रम थियो । उनको सम्मानमा फुटबल राइटर्स एशोसिएसनले कार्यक्रम राखेको छ । तर, अस्पताल भर्ना भएकाले लेजेन्ड पेले लण्डन आउने सम्भावना लगभग अन्त्य भएको छ […]

पीएसजी जाने नेइमारको निर्णय सहीः पेले

१९ भदौ, काठमाडौं । ब्राजिलका जेलेन्ड पेलेले बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने नेइमारको निर्णय सही भएको बताएका छन् । ब्राजिलियन फवार्ड नेयमार सिजनको सुरुवातमा कीर्तिमानी मूल्यमा पीएसजी गएका छन् । ब्राजिलको अहिलेको उत्कृष्ट खेलाडी नेइमार भएको भन्दै लेजेन्ड पेलेले एक अन्तरवार्तामा भनेका छन्, ‘मलाई लाग्छ उनका लागि यो ट्रान्सफर उपयुक्त छ किनकी बार्सिलोनामा […]