Comments Add Comment

प्याराग्लाइडिङ

List Grid
पोखरामा सोलो प्याराग्लाइडिङ उडान फुकुवा

१३ चैत, पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रोक्का गरेको सोलो प्याराग्लाइडिङ २० दिनपछि फुकुवा भएको छ । क्यान केन्द्रीय कार्यालयको चैत १० गते बसेको बैठकले उडान फुकुवा गर्ने निर्णय गरेको हो । पछिल्लो समय सोलो उडानको क्रममा लगातार दुर्घटना हुन थालेपछि नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयले फागुन २१ गतेबाट उडान बन्द गरेको थियो […]

‘अटेरी’ प्याराग्लाइडिङ कम्पनी बन्द हुने

३० फागुन, पोखरा । पोखरा महानगरपालिकाले बुधबारसम्म दर्ता र नवीकरण नभएका प्याराग्लाइडिङ कम्पनी बन्द गर्ने भएको छ । पटक–पटक आग्रह गर्दा पनि अटेरी गर्ने कम्पनीमाथि महानगरले कारबाही प्रक्रिया अघि बढाउने भएको हो । पोखरा महानगरमा बुधबारसम्म २४ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएका छन् । महानगरले व्यवसायको स्वीकृति लिन मंगलबारसम्मको समय दिए पनि उक्त […]

गोरखाको धार्चे गाउँपालिकामा व्यवसायिक प्याराग्लाइडिङको परीक्षण

२७ फागुन, गोरखा । गोरखाको धार्चे गाउँपालिकामा व्यवसायिक प्याराग्लाइडिङको परीक्षण गरिएको छ । गाउँपालिकाको विभिन्न वडाबाट प्याराग्लाइडिङ उडानको सम्भाव्यता अध्ययन भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । लाप्राकको रुगाङ डाँडा, निर्माणाधीन एकीकृत नमूना वस्तीको डाँडा, काशीगाउँ र धार्चे डाँडाबाट उडान परिक्षण भइसकेको उनले जानकारी दिए । ‘रुगाङ डाँडाबाट उडेर माछाखोला, गुम्दा वा राइजुखोलामा ल्याण्ड गर्ने, […]

अवैध प्रतियोगिताले पोखरामा एकपछि अर्को प्याराग्लाइडिङ दुर्घटना

२१ फागुन, पोखरा । मंगलबार विहानै प्याराग्लाइडिङ दुर्घटना भयो, रसिएन नागरिकको मृत्यु भयो । आइतबार र सोमबार पनि प्याराग्लाइडिङ दुर्घटना भएको थियो । यो तीन दिनमा तीन दिनमा ४ प्याराग्लाडिङ दुर्घटना भयो । २ जनाको ज्यान गयो, २ घाइते भए । सबै दुर्घटनामा दुई समानता छन्, विदेशी नागरिक प्याराग्लाइडर र सोलो उडान । किन एकपछि […]

प्याराग्लाइडिङ पर्यटकको फेवातालमा दुःखद अन्त्य

१९ फागुन, पोखरा । फेब्रुअरी २३ मा ९ जना साथीसहित नेपाल आएका रोमानियाका एड सिजरको मुख्य उद्देश्य थियो प्याराग्लाइडिङ गर्ने । ४२ वर्षीय सिजरले विगतमा साथीहरुसँग यसरी नै नेपालमा प्याराग्लाइडिङ उडाउन आइरहन्थे । स्काई प्याराग्लाइडिङबाट फेब्रअरी २५ देखि ११ मार्चसम्म सराङकोट डाँडाबाट पोखरा बजार नियाल्न सिजरको टोलीले सोलो पर्मिट लियो । सोलो पर्मिटमा प्याराग्लाइडिङ आफैं […]

प्याराग्लाइडिङ पर्यटकको फेवातालमा दुःखद अन्त्य

१९ फागुन, पोखरा । फेब्रुअरी २३ मा ९ जना साथीसहित नेपाल आएका रोमानियाका एड सिजरको मुख्य उद्देश्य थियो प्याराग्लाइडिङ गर्ने । ४२ वर्षीय सिजरले विगतमा साथीहरुसँग यसरी नै नेपालमा प्याराग्लाइडिङ उडाउन आइरहन्थे । स्काई प्याराग्लाइडिङबाट फेब्रअरी २५ देखि ११ मार्चसम्म सराङकोट डाँडाबाट पोखरा बजार नियाल्न सिजरको टोलीले सोलो पर्मिट लियो । सोलो पर्मिटमा प्याराग्लाइडिङ आफैं […]

फेवातालमा प्याराग्लाईडिङ दुर्घटना, एक विदेशी पर्यटकको मृत्यु

१९ फागुन, पोखरा । प्याराग्लाइडिङ गर्दा फेवातालमा खसेर एक विदेशी पर्यटकको मृत्यु भएको छ । सारङकोटबाट उडेका राेमानियाका नागरिक ४२ वर्षीया एड सिजरकाे मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । एक जना प्याराग्लाइडर फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेर प्रहरीले उद्धार गरेको थियो […]

३ करोडको लगानीमा अब उपत्यकामै प्याराग्लाइडिङ

९ फागुन, गोदावरी । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृखंला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा साहसिक खेल (प्याराग्लाइडिङ) को मजा […]

एसियाडमा रजत जितेर फर्किएको टोलीको पोखरामा भव्य स्वागत

१९ भदौ, पोखरा । अठारौं एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने प्याराग्लाइडिङ टीमलाई पोखरामा भव्य स्वागतसहित सम्मान गरिएको छ । इण्डोनेसियाको राजधानी जकार्तामा हालै सम्पन्न एसियाडमा रजत पदक जित्ने प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टका कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा तथा प्रशिक्षक योगेश भट्टराईलाई पोखरामा स्वागतसहित सम्मान गरिएको हो । […]

एसियाडमा रजत जित्ने प्याराग्लाइडिङ खेलाडीलाई ५ लाख पुरस्कार

१८ भदौ, काठमाडौं । सरकारले एशीयाली खेलकुदमा रजत पदक बिजेता प्याराग्लाइडिङका खेलाडीहरुलाई पाँच लाख रुपैयाँ नगरसहित सम्मान गरेको छ । सरकारले इन्डोनेशियाको जाकार्तामा आयोजित एशीयाली खेलकुद अन्तरगत प्याराग्लाईडिङमा रजत पदक बिजेता नेपाली टोलीका कप्तान विमल अधिकारी, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापालाई जनही ५ लाख रुपैयाँसहित सम्मान गरेको हो । त्यसक्रममा रजत […]

गोरखामा प्याराग्लाइडिङ पोखराजस्तै सहज !

२१ जेठ, गोरखा । गोरखामा व्यवसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । रोट्रयाक्ट क्लब अफ गोरखाले जिल्ला सदरमुकाममा प्याराग्लाइडिङ सञ्चालन गर्न लागेको हो । बाबु एडभेन्चर प्रालिले चार दिन उडान गरेर सम्भाव्यता अध्ययन गरेपछि व्यवसायिक रुपमा प्याराग्लाइडिङ गर्न उपयुक्त ठहर गरेको हो । गोरखाको सतीपीपल र कुहिरेभीर डाँडाबाट पाइलटहरुले उडान गरेका थिए । हावापानी […]

सराङकोटमा प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

१९ माघ, पोखरा । प्याराग्लाइडिङको विश्वकै उत्कृष्ट गन्तव्य मानिने पोखराको सराङकोटमा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको छ । आइतबारदेखि सराङकोटमा एसिएन कन्टिनेन्टल प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशबाट प्यारा पाइलट पोखरा आउँदै छन् । प्रतियोगितामा एसियाको नेपालसहित २२ राष्ट्रका १ सय ५० खेलाडीले प्याराग्लाइडिङ उडाउँदै छन् । प्रतियोगिताको सम्पूर्ण तयारी सकेर विदेशी प्यारा पाइलटको […]

१५ वर्षे प्याराग्लाइडिङ पाइलटको एसियन गेम्समा उडान भर्ने लक्ष्य

२७ साउन, काठमाडौं । पोखरामा प्याराग्लाइडिङले व्यवसायिक मोड लिँदै गर्दा जन्मिएका युकेश गुरुङ (कोमुलस)लाई सानैदेखि आकाशमा उड्ने रहर थियो । तर, अविभावकले उनलाई क्यानोपी दिएनन् । उनले भने, ‘त्यतिबेलै सोचिसकेका थिए कि म एकदिन पाइलट बनेरै छाड्छु ।’ नभन्दै तिनै कोमुलस १५ वर्षको उमेर पार गर्दैगर्दा व्यवसायिक पाइलट बनिसकेका छन् । कोमुलसले सानैदेखि प्याराग्लाइडिङमा चाहना […]

पोखरामा नयाँ प्याराग्लाइडिङ कम्पनीको दर्ता बन्द

४ असार, पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरालाई आधार क्षेत्र बनाएर प्याराग्लाइडिङ दर्ता गर्न बन्द गरेको छ ।  पोखराको क्षमता ६२ वटा कम्पनी भएकाले सो कोटा पूरा भएकाले अबदेखि नयाँ कम्पनी दर्ता बन्द गरिएको प्राधिकरणका उप महानिर्देशक राजन पोखरेलले जानकारी दिए । उनले पोखराले अब थप कम्पनी धान्न नसक्ने भएकाले दर्ता प्रक्रिया रोकिएको स्पष्ट […]

बन्द हुने भो पोखराको प्याराग्लाइडिङ ! विकल्प कहाँ खोज्ने ?

५ वैशाख, पोखरा । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने निश्चित भएसँगै पर्यटनका अन्य आयामहरुबारे बहस प्रारम्भ भएको छ । समयमै निर्माण सम्पन्न भएमा अबको चार वर्षभित्र पोखरामा ठूला जहाजहरु आउन थाल्नेछन् । र, ती विमानबाट आउने पर्यटकको घुइँचो पोखरेली पर्यटनले थेग्नुपर्ने हुन्छ । विमानस्थल शिलान्यास भएसँगै पोखरामा सञ्चालित हवाइ खेलकुदको भविष्यबारे चिन्ता सुरु भएको […]