Comments Add Comment

प्रताप दास

List Grid
प्रतापको स्वरमा ‘सास’

गायक प्रताप दासको स्वरमा ‘सास’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा सविन प्रियसान चामको शब्द, शरद सागर अधिकारीको संगीत छ । गीतको भिडियोलाई अमित शाही ठकुरीले निर्देशन गरेका हुन् । भिडियोमा राज पोखरेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । भिडियोमा मोनु शाह र कमला बस्नेतले मोडलिङ गरेका छन् ।

प्रताप दासको स्वरमा ‘हँसाउने उही छ’

काठमाडौं । गायक प्रताप दासको स्वरमा ‘हँसाउने उही छ’ गीत सार्वजनिक भएको छ । चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत छ । संगीत संयोजन पनि सुवेदीले नै गरेका छन् । नेपाली भजनको संज्ञा दिइएको यो गीतको म्युजिक भिडियोमा कलाकार पुष्पराज पुरुष, उत्तम केसी लगायतको अभिनय छ । देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा […]

प्रताप र मेगाको ‘जंगे पिल्लर’

‘जंगे पिल्लर’ बोलको राष्ट्रिय भावना समावेश गीत सार्वजनिक भएको छ । गीतकार श्रीराम थापाको शब्द रहेको गीतमा प्रताप दास र मेगा श्रेष्ठको स्वर, सुवास भुषालको संगीत छ । यो गीतको भिडियोमा गणेश शाहीको निर्देशन छ । भिडियोमा प्रताप र मेगालाई नै देखाइएको छ । फराज अर्पणले छायांकन तथा सम्पादन रहेको यो गीतले देशप्रेमको भावनालाई जगाउने […]

प्रताप र शसिकलाको ‘सुपारी दाना

गायक प्रताप दास र गायिका शसिकला राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको । ‘सुपारी दाना’ बोलको गीतमा सुवास भुषालको संगीत र सुवास गौतमको शब्द छ । भिडियोमा कलाकारहरु बुद्दि तामाङ, सुधिर श्रेष्ठ, सृजन भट्टराई, पुरुषोत्तम सिग्देल, श्रेया सिटौला, सर्मिला अधिकारी र रचना लामिछाने प्रस्तुत छन् । भिडियो को निर्देशन गणेश शाहीले गरेका हुन् । भिडियोमा […]

रानी र प्रतापको ‘ढलक ढलक’

गायिका रानी शाक्य र गायक प्रताप दासको स्वरमा रहेको गीत ‘ढलक ढलक’ बजारमा आएको छ । हरि उप्रेतीको शब्द तथा चन्द्र सिंह घलेको संगीत रहेको यो गीतको भिडियोमा प्रहिल कार्की र रितु पौडेलले अभिनय गरेका छन् । भिडियोमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । आवेश बज्रचार्यको छायांकन रहेको गीतमा माधव वेलवासेको सम्पादन, प्रहिल कार्कीको […]

नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई पनि पत्याएन जापानले !

१३ फाल्गुन, काठमाडौं । नेपाल आइडलका टप थ्रीलाई प्रत्यक्ष भेट्ने मौका यसपाली जापानवासी नेपालीले चुकाउने भएका छन् । नेपाल आइडलका विजेता बुद्ध लामा, फर्स्ट रनअरअप निशान भट्टरार्इी , सेकेण्ड रनअरअप प्रताप दासको सहभागितामा हुने भनिएको ‘हिमालय ल्होसार नाइट’ कार्यक्रय रद्द भएपछि उनीहरुलाई भेट्ने अवसर उनका फ्यानहरुले गुमाएका छन् । भिसा उनीहरूका लागि बाधक बनेको हो […]