Comments Add Comment

प्रधानमन्त्री ओली

List Grid
अब कोरोना खोप लगातार आउँछ : प्रधानमन्त्री ओली

१९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने भन्दै अब खोप लगाउने अभियान नै चल्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताए । ‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन […]

विदेशी ऋणको पासोमा हामी पर्दैनौं : प्रधानमन्त्री ओली

११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताएका छन् । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताए । उनले अघि भने, ‘ऋणको पासोमा हामी पर्दैनौं ।’

छुवाछुत मानव सभ्यताको कलंक : प्रधानमन्त्री ओली

२१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छुवाछुट मानव सभ्यताको कलंक भएको बताएका छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मानव सभ्यताको कलंकका रुपमा रहेको छुवाछुत प्रथालाई कानुनी रुपमा अन्त्य गरेको बताए । ‘यसलाई सामाजिक रुपमा समूल अन्त्य गर्नका लागि आ-आफ्नो स्थानबाट सक्रिय रहन यस अवसरमा म सबैमा हार्दिक आह्वान […]

महामारी नियन्त्रणमा सबै सामर्थ्य लगाउँछौं : प्रधानमन्त्री ओली

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका हुन् । ‘कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामर्थ्य केन्द्रित गरिनेछ । राज्यका सबै अंग […]

विश्वासको मतका लागि आज मतदान

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । शुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले […]

भादगाउँले टोपीमा धागो बाहिरको, टाँक सिउने सियो पनि विदेशी : प्रधानमन्त्री

२४, फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक जीवनमा प्रयोग हुने अतिआवश्यक वस्तु स्वदेशमै उत्पादन गर्न उद्योगीहरुलाई आग्रह गरेका छन् । स्वदेशी वस्तुको प्रयोग संसारभर फैलाउन तथा स्वदेशी उपभोक्तालाई प्रयोगका लागि प्रोत्साहन गर्न नेपाल उद्योग परिसंघले अघि सारेको ‘मेक इन नेपाल, स्वदेशी अभियान’को सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् । विज्ञापनको […]

प्रधानमन्त्रीले आज देशवासीलाई सम्बोधन गर्ने

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।