Comments Add Comment

फाइजर

List Grid
अमेरिकी कोरोना खोप लगाएका २८ जनाको मृत्यु भएपछि दक्षिण अफ्रिकामा अनुसन्धान शुरु

८ साउन, काठमाडौं । दक्षिण अफ्रिकामा अमेरिकी कम्पनीहरुले बनाएको कोरोना खोप लगाएका मानिसहरुको मृत्यु भएसँगै उक्त खोपबारे अनुसन्धान शुरु भएको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य उत्पादन नियामक (सहप्रा)ले मृत्युको प्रत्यक्ष सम्बन्ध खोपसँग रहेको वा नरहेको भन्ने विषयमा अध्ययन गर्ने भएको हो । सहप्राका अनुसार मृत्यु हुनेमध्ये २४ जनाले फाइजरको खोप लगाएका थिए भने चार जनाले […]

सय मुलुकलाई फाइजरको ५० करोड डोज कोरोना खोप वितरण गर्दै अमेरिका

२७ जेठ, काठमाडौं । अमेरिकाले फाइजर-बायोएनटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको ५० करोड डोज खोप विश्वका एक सय मुलुकमा वितरण गर्ने भएको छ । अमेरिकाले सय मुलुकमा ५० करोड डोज खोप वितरणको लागि फाइजरसँग सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त योजना घोषणा गर्न सक्ने अपेक्षा छ । […]

युरोपमा आफ्नो खोप आपतकालीन प्रयोगमा ल्याउन फाइजरको आवेदन

१६ मंसिर, काठमाडौं । अमेरिकी कम्पनी फाइजर र जर्मन खोप निर्माता बायोएनटेकले आफूहरुले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आपतकालीन अवस्थामा प्रयोगका लागि युरोपेली नियामकमा आवेदन दिएका छन् । अमेरिका र बेलायतपछि कम्पनीहरुले युरोपमा आफ्नो खोपको आपतकालीन प्रयोगका लागि आवेदन दिएको मंगलबार बताएका हुन् । यसअघि गत नोभेम्बर २० मा अमेरिकाले यो खोपलाई आपतकालीन […]