Comments Add Comment

फुटबल खेलाडी

List Grid
फुटबल प्रशिक्षणको तयारीमा एन्फा, खेलाडीले आफ्ना लुगा आफैं धुनुपर्ने

२३ साउन काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल खेलाडीलाई अभ्यासमा फर्काउनका लागि यसअघिदेखि नै तयारी थालिसकेको छ । राष्ट्रिय टिमको क्याम्पमा रहेका ३४ मध्ये ३३ खेलाडी काठमाडौं आएर कोही होटलमा त कोही घरमै क्वारेन्टिनमा बसिरहेका छन् । केही दिनभित्र एन्फाले खेलाडीको पीसीआर पनि परीक्षण गरेर एन्फाको होस्टलमा राख्ने तयारी गरिरहेको छ । नेपाल […]

प्रशिक्षणका लागि फुटबल खेलाडीहरु आजै काठमाडौं आइपुग्ने

१६ साउन काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत हुने खेलको लागि प्रशिक्षण सुरु गर्न उपत्यका बाहिर रहेका फुटबल खेलाडीहरु काठमाडौं आउने क्रम जारी छ । फिफा विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले अक्टोबर नोभेम्बरमा घरेलु मैदानमा ३ खेल खेल्दैछ । त्यसैका लागि अखिल नेपाल फुटबल संघ एन्फाले भदौ १ पछि […]

राष्ट्रिय फुटबल टिमका ४८ पूर्वखेलाडी सम्मानित

३१ असार, काठमाडौं । फुटबलर्स मिसन टुगेदर (एफएमटी)ले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय टिमबाट खेलेका २० महिला र २८ पुरुष पूर्वखेलाडीलाई एफएमटीले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा बुधबार एन्फा कम्प्लेक्समा सम्मान गरेको हो । एफएमटीबाट सम्मानित हुने पुरुष खेलाडीमा गणेश थापा, कृष्णबहादुर थापा, श्रीराम रंजितकार, धिरेन्द्रकुमार प्रधान, भक्तराज कर्णिकार,मानबहादुर मल्ल, […]

फ्रेण्ड्सका पूर्वखेलाडी महेश पन्थीको कोरोनाबाट मृत्यु

१७ वैशाख काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्वफुटबल खेलाडीको अमेरिकामा मृत्यु भएको छ । ललितपुरको ए डिभिजन फ्रेण्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका मशेह पन्थीको कोरोना लागेर मृत्यु भएको हो । फ्रेण्ड्स क्लबलको यसको सामाजिक सञ्जालमा पोष्ट गर्दै पुष्टि गरेको छ । फ्रेण्ड्स क्लबले ग्रेट स्पोर्ट्स पर्सन गुमाएको भन्दै दु:ख […]

लिङ्ग टोकिदिने फुटबल खेलाडीलाई पाँच वर्षको प्रतिबन्ध

फुटबल खेलमा खेलाडीहरुले एक अर्कामाथि लात्ता तथा मुक्का बजारेको त देखिएकै हो । तर फ्रान्समा चाहिँ एकजना खेलाडीले आफ्नो विपक्षी टिमको अर्को एकजना खेलाडिको लिंग नै टोकिदिए । खेलका क्रममा विपक्षी टिमका खेलाडिको यौनाङ्ग टोकिदिने कार्य ती फुटबल खेलाडीका लागि निकै महंगो साबित भयो । उनलाई पाँच वर्षसम्म फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लागेको छ […]

एक फुटबलर, जो राष्ट्रगान बज्दा विरोधमा बसिरहे

१२ भदौ, काठमाडौं । अमेरिकामा काला जातिमाथि भइरहेको कथित अन्यायको विरोध गर्न एक फुटबल खेलाडीले अनौठो तरिका अपनाएका छन् । अमेरिकी नेशनल फुटबल लिगमा एक खेलाडीले राष्ट्रगान बज्दा नउठेर विरोध गरेका हुन्, जसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । फुटबलर कोलिन केपरनिक सान फ्रान्सिस्को ४९ टिममा अवद्ध छन् र राष्ट्रगान बज्दा उनी आफ्नो कुर्सीमा […]