Comments Add Comment

बारा-पर्सा हावाहुरी

List Grid
हावाहुरी पीडितका लागि कृषि विकास बैंकको १५ लाख सहयोग

२७ चैत, काठमाडौं । कृषि विकास बैंकले बारा र पर्साका हावाहुरी पीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले पीडितको सहायताका लागि प्रधामन्त्री दैविप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ जम्मा गरेको हो । चैत १७ गते आइतबार राती बारा र पर्सामा भिषण हावाहुरी र असिनापानीले ठूलो जनधनको क्षति भएको थियो ।

आँधीबाट मृत्यु भएका प्रतिपरिवारलाई राप्रपा संयुक्तको १२ हजार सहयोग

२२ चैत, काठमाडौं । बारा-पर्सामा आएको आँधीमा ज्यान गुमाएका परिवारलाई राप्रपा संयुक्तले १२ हजारका दरले राहत उपलबध गराएको छ । शुक्रबार अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीको तर्फबाट प्रतिपरिवार १२ हजार नगदसहित लत्ताकपडा वितरण गरेका हुन् । साथै दुबै अध्यक्षले वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत घाइतेहरुलाई फलफूल बितरण गरेको राप्रपा संयुक्तले जानकारी दिएको […]

फेटा पुगे देउवा, २५ लाख सहयोग गर्ने घोषणा

१८ चैत, बारा । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेका छन् । उनले हुरीहुरी प्रभावितहरुलाई भेटेका छन् र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे । उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

बारा-पर्साको आँधीमा मृत्यु हुनेको संख्या २८ पुग्यो

१९ चैत, काठमाडौं । बारा र पर्सामा आइतबार राति आएको आँधी-हुरीमा परेर मृत्यु हुनेहरूको संख्या २८ पुगेको छ । मंगलबार वीरगञ्ज मेडिकल कलेजमा उपचाररत एक बालकको मृत्यु भएको हो । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरिबहादुर पालका अनुसार मृत्यु हुनेमा फेटा गाउँपालिकाका ६ वर्षीय खयाग आलम छन् । यसअघि घटनामा बारा २६ […]

बारा-पर्साका आँधी प्रभावितलाई सुदूरपश्चिम प्रदेश सरकारको एक करोड सहयोग

१९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश २ को बारा र पर्साका आँधी-हुरी प्रभावितहरुका लागि एक करेाड सहयोग गर्ने घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आँधीबाट विस्थापित भएका पीडितहरुका लागि एक करोड रकम सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । मन्त्रिपरिषदको निर्णयअनुसार सहयोग रकम प्रदेश नम्बर […]

फेटा पुगे देउवा, २५ लाख सहयोग गर्ने घोषणा

१८ चैत, बारा । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा हावाहुरी प्रभावित फेटा गाउँपालिका पुगेका छन् । उनले हुरीहुरी प्रभावितहरुलाई भेटेका छन् र कांग्रेसको तर्फबाट २५ लाख सहयोग गर्ने घोषणा गरे । उनले केन्द्र सरकारको उपस्थित कम देखिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।

रेडक्रसका प्रतिनिधि भन्छन्– विवादले राहत बाँड्न समस्या भयो

१९ चैत, वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाराका शाखा अधिकृत उदय नेपालले आँधी पीडितहरुलाई राहत वितरणका क्रममा विवाद आएकाले समस्या सिर्जना भएको जानकारी दिएका छन् । त्रिपाल वितरणमा विवाद देखिएकाले समस्या भएको नेपालले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रभावित बस्तीमा पक्का घर भएकाहरुले पनि त्रिपालमा दाबी गरेपछि राहत वितरणमा समस्या भएको हो । ‘हामीले त्रिपाल […]

कुन अस्पतालमा कति घाइते ? (सूची)

१८ चैत, काठमाडौं । बारा–पर्सामा गएराति आएको भिषण हावाहुरीमा घाइते भएका २८२ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ६ जनालाई भने सोमबार बिहान नेपाली सेनाको स्काई ट्रक विमानमार्फत काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याएका घाइतेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार सुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार घाइते मध्ये १ […]