Comments Add Comment

बिग मर्जर

List Grid
बिग मर्जरको चहलपहल : ग्लोबल र जनतापछि अरु बैंक पनि तातिए

२४ मंसिर, काठमाडौं । गत शुक्रबार दुई ठूला वाणिज्य बैंक मिलेर एक बने । जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंक एक भएर मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेसँगै बैंकिङ क्षेत्र तरंगित बनेको छ । यद्यपि, दुई वाणिज्य बैंकहरु मर्ज भएको नेपालमा पहिलो रेकर्ड भने यो होइन । ग्लोबल आइएमईले नै यसअघि नेपाल कमर्ज एण्ड […]

बिग मर्जर : यस्ता छन् ५ अवसर र चुनौती

२२ असार, काठमाडौं । देशमा वाणिज्य बैंकहरुको संख्या बढी भएको भन्दै घटाउन नेपाल राष्ट्र बैंकले कम्मर कसेको छ । गभर्नर डा. चिरञ्जीवी नेपालले २८ वाणिज्य बैंकका अध्यक्ष र सीईओहरुलाई मौद्रिक नीति आउनुअगावै पार्टनर खोज्न निर्देशन दिइसकेका छन् । गत साता दुई वाणिज्य बैंकहरु ग्लोबल आईएमई र जनता बैंक नेपालले मर्जरका लागि लिखित सम्झौता गरे । […]

बजेटमा आयो ‘बिग मर्जर’को विषय, ठूला बैंक गाभ्न प्रोत्साहन गरिने

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ठूला बैंकहरु एकआपसमा गाभ्ने÷ गाभिने कार्यलाई प्रोत्साहन गरिने बताएका छन् । ठूला बैंकहरुको संख्या घटाउनु पर्ने विषय चर्चामा आइरहेका बेला आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले बिग मर्जरका लागि प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने बताएका हुन् । यो व्यवस्था बीमा कम्पनीहरुमा पनि लागु हुने अर्थमन्त्री […]