Comments Add Comment

बिस्काः जात्रा

List Grid
कोरोना भुलेर बिस्का : जात्रामा रम्यो भक्तपुर

२८ चैत, भक्तपुर । कोरोनाभाइरस (कोभिड-१९) को त्रासलाई भुलेर भक्तपुरवासी बिस्काः जात्रामा रमाएका छन् । कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जात्रा स्थगित गर्ने निर्णय गरेको थियो । प्रशासनले नेवाः संस्कृतिमाथि हस्तक्षेप गरेको भन्दै स्थानीयले विरोध गरेपछि भक्तपुर नगरपालिकाले जात्रा गर्न पहल लियो भने सर्वोच्च अदालतले पनि २५ चैतमा बिस्काः जात्रा नरोक्न आन्तरिम आदेश […]

बिस्का : जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

२५ चैत, काठमाडौं । सर्वोच्च अदालतले भक्तपुरमा मनाइने बिस्काः जात्रा नरोक्न अन्तरिम आदेश दिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेपछि सर्वोच्चमा रिट परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश पुरुषोतम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । बुधबार नै भक्तपुर नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै […]

बिस्काः जात्रा रोकेकोमा भक्तपुरमा विरोध

२३ चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले बिस्काः जात्रा रोक्ने निर्णय गरेकोमा भक्तपुरमा विरोध भएको छ । पाँचतले न्यातपोल मन्दिर अगाडि जम्मा भएका गुठियारहरुले सोमबार जात्रा रोक्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् । जात्राका निम्ति रथ बनाउन थालेको एक महिना भइसकेको बेला जिल्ला प्रशासन कार्यालयले कोरोनाभाइरसको जोखिम बढेको भन्दै जात्रा रोक्ने निर्णय गरेको थियो । […]