Comments Add Comment

बिहार विधानसभा

List Grid
बिहारको विधानसभा चुनावमा कम्युनिष्ट पार्टीलाई उल्लेख्य सफलता

२६ कात्तिक, काठमाडौं । बिहारको विधानसभा निर्वाचनमा कम्युनिष्ट पार्टीहरुले पहिलेको तुलनामा आफ्नो अवस्था सुदृढ बनाएका छन् । राष्ट्रिय जनता दलसँगको एलाइन्समा तीन कम्युनिष्ट पार्टीले जम्मा २९ वटा सिटमा प्रतिस्पर्धा गरेका थिए । २९ सिटमध्ये कम्युनिष्ट पार्टी अफ इन्डिया (सिपिआई) ६ सिटमा,  सिपिआई (एमएल) १९ सिटमा र कम्युनिष्ट पार्टी अफ इन्डिया (सीपीआई एम) ले चार सिटमा […]

बिहारमा फेरि एनडीए गठबन्धनलाई बहुमत

२६ कात्तिक, काठमाडौं । बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ । एनडीएलाई टक्कर दिएको महागठबन्धनले ११० सिट जितेको छ । महागठबन्धनको नेतृत्व गरेको राष्ट्रिय जनता दल (राजद) ७५ सिटमा […]

बिहार विधानसभा मतगणना : नितिश कुमारले तेजस्वीलाई उछिने

२५ कात्तिक, काठमाडौं । बिहार विधानसभा चुनावको मतगणना जारी छ । गणनाको प्रारम्भिक नतिजामा भारतीय जनता पार्टी (भाजपा) र लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दल (राजद) बीच कडा प्रतिस्पर्धा देखिएको छ । २०० सिटको रुझान सार्वजनिक हुँदा राजद ५७ सिटमा र भाजपा ५४ सिटमा अगाडि देखिएका छन् । यसैगरी जनता दल युनाइटेडले ४२ र कांग्रेसले […]

बिहार विधानसभाको लागि पहिलो चरणको मतदान जारी

१२ कात्तिक, काठमाडौं । कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान जारी छ । मतदान तीन चरणमा हुने छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् । दोस्रो चरणको मतदान ३ नोभेम्बरमा […]