Comments Add Comment

बुढानीलकण्ठ

List Grid
बुढानीलकण्ठ स्कुलले पायो डिजिटल एजुकेसन आइसिटी अवार्ड

१३ पुस, काठमाडौं । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ बुढानीलकण्ठ स्कुलले प्राप्त गरेको छ । नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेसन भएको थियो । शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने उक्त […]

बुढानीलकण्ठमा ट्याक्टरको ठक्करबाट पैदलयात्रुको मृत्यु

१२ पुस, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-४, पासिकोटमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोट सूर्यगडी नगरपालिका-२ घर भएकी ४६ वर्षीया बाटुलीदेवी थापाको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार दिउँसो पासिकोट ओरालोमा ना५त ६२०८ नम्बरको ट्याक्टरले पैदलयात्रु थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको […]

उच्च जोखिम समूहमा परीक्षण गर्दा बुढानीलकण्ठमा भेटिए ४० संक्रमित

१४ भदौ, काठमाडौं । उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दा बुढानीलकण्ठ नगरपालिका अछुत रहन सक्ने कुरै भएन । कहिले निजी सवारी साधनलाई एम्बुलेन्स बनाएर सेवा दिइरहेका युवक त कहिले व्यापार गर्दै आएका व्यक्तिको परिवारमा संक्रमण पुष्टि भयो । संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङले मात्र नपुग्ने निष्कर्ष निकाल्यो । र, संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा […]

बुढानीलकण्ठ नगरपालिका– १० मा ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध

३० साउन, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० कार्यालयले वडाभित्र ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । वडामा कोरोना संक्रमण बढ्दै गएको भन्दै साउन २९ गते बसेको वडा स्तरीय विपद व्यवस्थापन समितिले वडाभित्रका कुनै पनि स्थानमा ५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो । त्यस्तै वढाभित्रका मिलनचोक तरकारी बजार, […]

जसले निजी गाडीलाई एम्बुलेन्स बनाएर बिरामी ओसार्थे, उनैलाई कोरोना संक्रमण

१२ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष पनि छन् । नगरपालिकाका मयेर उद्धव प्रसाद खरेलका अनुसार उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर अप्ठ्यारोमा […]

इटालीबाट आएकी महिलामा एन्टिबडी पोजेटिभ, टेस्ट गर्ने डाक्टर नै क्वारेन्टाइनमा

४ वैशाख, काठमाडौं । इटालीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्टका क्रममा एन्टिबडी पोजेटिभ देखिएको छ । उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । बुढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना सं‌क्रमण परीक्षण  सुरु गरेको थियो । त्यसक्रममा उनी आफैँ जाँच गराउन आइपुगेकी थिइन् । ‘२२ दिनसम्म घरमै क्वारेन्टाइनमा बसेको […]

अवैज्ञानिक ल्याण्डपुलिङको दुष्प्रभाव-जमिन बगेपछि स्थानीयलाई आपत

२० भदौ, काठमाडौं । मापदण्ड बिना गरिएको ल्याण्डपुलिङ (जग्गा अधिग्रहण) को दुष्प्रभाव काठमाडौंको बुढानीलकण्ठबासीले प्रत्यक्ष भोग्नुपरेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५, तुसालमा अवैज्ञानिक ल्याण्डपुलिङकै कारण कम्तीमा १५ घरका बासिन्दा विस्थापित भएका छन् । यो क्रम अझै बढ्ने र सयौं घर जोखिममा पर्न सक्ने खतरा देखिएको बुढानिलकण्ठका मेयर उद्धव खरेलले बताएका छन् । भदौ […]