Comments Add Comment

बुढ्यौली

List Grid
के तपाईं आफ्नो बुढ्यौलीलाई धकेल्न सक्नुहुन्छ ?

एकपटक सोच्नुहोस् त, तपाईंको उमेरले ६५ बर्ष पार गर्नेछ । संभवत त्यसबेला तपाईं आफ्नो पेशा-व्यवसायबाट अवकास लिइसकेको हुनुहुनेछ । भनौं, ति साथीहरुसँग चिया वा कफी पिउँदै नयाँ-नयाँ योजनाहरु बनाउने दिन गुजि्रसक्नेछ । साथीभाई क्रमस पातलिदै जानेछन् । शरीरले पनि कहाँ उस्तै हुन्छ र ? उच्च रक्तचाप, मधुमेह, कोलोस्ट्रोर, थाइराइड, दम, हृदयरोग जस्ता अनेक समस्याले च्यापिसकेको […]

बुढ्यौलीमा पनि देखिनु पर्‍यो नि आकर्षक ?

जापानमा एक अनौठो परम्परा छ । त्यहाँका मानिसहरु जब टुटफुट भएको माटोको भाँडोको मर्मत गर्छन्, तब त्यसमा थोरै सुन मिसाइदिन्छन् । किन होला ? उनीहरुको मान्यता छ कि, पुरानो सामाग्रीको आफ्नै ऐतिहासिक महतव हुन्छ । चाहे त्यो टुटेफुटेकै किन नहोस्, त्यसमा एक अलग्गै आकर्षण हुन्छ । शिल्प हुन्छ । जापानको यस कला ‘किंतसुगी’बाट हामीले धेरै […]