Comments Add Comment

मम

List Grid
१५०० जनाले एकैपटक मःमः खाएर गिनिजबुकमा नाम लेखाउने प्रयास

नेपालको मौलिक खानाको रुपमा रहेको मःमःलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्नको लागि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गराउने तयारी सुरु भएको छ। गिनिज बुकको डिजिटल माध्यमबाट समेत आफ्नो प्रतिभा देखाउन सकिने नयाँ नियम अनुसार नेपालीहरूले एकसाथ म:म: खाएर वर्ल्ड रेकर्ड कायम गराउनको लागि यो अभियान सुरु भएको हो । यो अभियानमा जोडिनको पैसा लाग्दैन । […]

कोकाकोला र मम खाँदै काठमाडौं दौडाहमा प्रियंका

झोंछे गल्लीको मध्यतिर रहेको एक रेष्टुरेन्टमा भेटिइन्, अभिनेत्री प्रियंका कार्की । सेतो वानपिस र भुवादार कोटमा ठाँटिएकी उनी मम खाइरहेकी थिइन् । ‘यहाँ बेग्लै खालको मम रहेछ’ प्रियंकाले स्वाद लिँदै सुनाइन्, ‘तन्दुरी मम, तपाई पनि खाएर हेर्नुहोस् त !’ यतिबेला साँझ पाँच बजिसकेको थियो । प्रियंकाले यसबेलासम्म केही प्लेट मम खाइसकेकी रहिछन् । किनभने, दिनभर […]

बफ मम खाँदै हुनुहुन्छ ? एकचोटि यो पढ्नुहोस् !

२४ असार, काठमाडौं । स्याउँस्याउँ किरा । सहनै नसकिने दुर्गन्ध । फोहोरको डंगुर । जताततै झिँगा भन्किरहेका । देख्दै वाक्क लाग्ने यो ठाउँ कुनै युद्धभूमि होइन । यो दृश्य हो काठमाडौं उपत्यकामा रहेका वधशाला अर्थात् राँगा-भैंसी काट्ने ठाउँ । जहाँ काटेको मासु हामीले खाँदै आएका छौं । काठमाडौंमा सञ्चालित बधशालाहरुको अनुगमन गर्न गएको आपूर्ति मन्त्री […]