Comments Add Comment

महानगरीय अपराध महाशाखा

List Grid
पाँच वर्षपछि खुल्यो परियार हत्याको रहस्य, एक पक्राउ, अर्काविरुद्ध रेड नोटिस

८ असोज, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–५ स्थित लेले फैडोल सामुदायिक वनमा पाँच वर्ष पहिले भएको हत्याको कारण खुलेको छ । सुनसरीको इटहरी नगरपालिका–४ घर भइ ललितपुरको चापागाउँ बस्दै आएकी २६ वर्षीया आरती परियारको अवैध सम्बन्धका कारण विभत्स हत्या भएको प्रहरीले जानकारी दिएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले घटनामा संलग्न रहेको अभियोगमा […]

नेपालमा ‘सट्टेबाज’ को मास्टरमाइन्ड नागराजः सामान्य जुवाडेदेखि दाउदको एजेन्टसम्म

१० असार, काठमाडौं । भारतीय प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा रहेका चर्चित सट्टेबाज अमृत अग्रवालउर्फ नागराज पक्राउ परेका छन् । नेपालमा डेढ वर्षयता प्रहरीका विभिन्न युनिटहरुको खोजी सूचीमा रहेका अग्रवाललाई अपराध महाशाखाको विशेष टोलीले शनिबार नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले उनको साथबाट नगद ४ लाख ८० हजार रुपैयाँसहित ल्यापटप र अन्य कागजपत्रहरु समेत […]

लाइसेन्स लिएर सर्वसाधारण धम्क्याएपछि ४ जनाको हतियार खोसियो

२७ जेठ, काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले अत्याधुनिक हतियारको लाइसेन्स लिएर दुरुपयोग गर्ने ४ जनाको हतियार खोसेको छ । काभ्रेको उग्रचण्डी–२ का वीरेन्द्रलाल श्रेष्ठ, वाल्टिङ–४ का बलराम सापकोटा, सोलुखुम्बुको केरुङ–१ का आङ्काजी शेर्पा र मोरङको डाँगीहाट–१ का रघुनाथ पुरीको हतियार प्रहरीले बरामद गरेको हो । उनीहरुले हतियारको दुरुपयोग गरेको सूचना प्राप्त भएपछि सार्वजनिक शान्ति […]

न्यूरोडबाट ५१ लाखसहित ७ जना हुण्डी कारोबारी समातिए

२१ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंबाट ५१ लाख ४ हजार ५ रुपैयाँसहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो काठमाडौंको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए । उनका अनुसार पक्राउ पर्नेमा काठमाडौं थापाथलीका २९ वर्षका राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका ३१ वर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थानका […]

सरकारी कागजपत्र कीर्ते गरेको अभियोगमा पत्रकार पक्राउ

१५ जेठ, काठमाडौं । सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भइ काठमाडौंको नयाँ बजार बस्दै आएका पत्रकार देवराज साउद छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले दिएको जानकारी अनुसार साउदले पुतलीसडकमा सञ्चालन गरेको […]

म्ह्यपीमा ३२ लाख डकौती गर्ने अभियुक्तलाई छुटाउन ५ लाख माग्ने समातिए

११ बैशाख, काठमाडौं । डाँका तथा ठगी मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाउन ५ लाख रुपैयाँमा डिलिङ गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पाटन–८ घर भइ हाल काठमाडौंको बुढानिलकण्ठ–१०, कपन बस्दै आएका २९ वर्षीय करण सिंह विष्ट छन् । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले कपनबाट पक्राउ गरेको हो । महाशाखाका […]

अपराध महाशाखा प्रमुखको ५ योजना : गुण्डा नियन्त्रणदेखि साना हतियार खोजीसम्म

९ बैशाख, काठमाडौं । एसएसपी धिरजप्रताप सिंहले महानगरीय अपराध महाशाखाको कमाण्ड सम्हाल्न यस्तो बेला आएका छन्, जतिबेला ३३ किलो सुनकाण्डलाई लिएर महाशाखामाथि प्रश्न उठेको छ । एसएसपी दिवेश लोहोनी प्रहरी प्रधान कार्यालय तानिएपछि सिंह संघीय प्रहरी इकाइ कार्यालय, बागमतीबाट आएका हुन् । सुनकाण्डमा तत्कालीन प्रमुख लोहोनीसहित डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल मुछिएपछि गुमेको […]

अपराध महाशाखा प्रमुखको योजनाः गुण्डा नियन्त्रणदेखि साना हतियार खोजीसम्म

९ बैशाख, काठमाडौं । एसएसपी धिरजप्रताप सिंहले महानगरीय अपराध महाशाखाको कमाण्ड सम्हाल्न यस्तो बेला आएका छन्, जतिबेला ३३ किलो सुनकाण्डलाई लिएर महाशाखामाथि प्रश्न उठेको छ । एसएसपी दिवेश लोहोनी प्रहरी प्रधान कार्यालय तानिएपछि सिंह संघीय प्रहरी इकाइ कार्यालय, बागमतीबाट आएका हुन् । सुनकाण्डमा तत्कालीन प्रमुख लोहोनीसहित डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल मुछिएपछि गुमेको […]

साढे ३३ केजी सुन प्रकरणः अपराध महाशाखाका प्रमुख लोहोनी हेडक्वाटर तानिए

२२ चैत, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहोनीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ । मन्त्रालय स्रोतका अनुसार तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको हत्या भएको घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएपछि उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन […]

भिनाजु त यूएस आर्मी होइन, नटवरलाल पो परेछन् !

२७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको माङ्खा–७ का तुलबहादुर तामाङले धनकुमारी (परिर्वतीत नाम) लाई ७ महिनाअघि फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । आफू यूएस आर्मीको जागिरे भएको परिचय दिए । संखुवासभाको माकल गाउँपालिका–५ की मनकुमारी तामाङको कुरामा लोभिँदै गइन् । फेसबुकमा साथी भएको छोटो समयमा उनीहरुबीच विवाह भयो । यूएस आर्मीसँग विवाह गर्न पाउँदा धनकुमारी पनि दंग […]

फेसबुकबाट चिनजान गरी २१ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

२७ मंसिर, काठमाडौं । फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरुलाई ठग्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको माङखा–७ स्थायी घर भइ भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय तुलबहादुर तामाङ छन् । उनले संखुवासभाको माकल गाउँपालिका–५ की एक युवतीलाई फेसबुकबाट साथी बनाए सम्पर्क बढाएर विवाह गरी आफन्तलाई यूएस आर्मीमा जागिर लगाइदिन्छु भन्दै २१ लाख […]