Comments Add Comment

मातृत्व

List Grid
एक सहज मातृत्वका लागि केही सुझाव

एक नारीको जीवनमा आमा बन्नुको सुख अरु सबै सुखभन्दा श्रेष्ठ हुन्छ । अनौठो पनि । किनभने मातृत्वको सुख, त्यसको अनुभूति सबै सम्बन्धभन्दा अलग र मीठासपूर्ण हुन्छ । शिशुको आगमनपछि नारीको जीवनमा धेरै कुरा बद्लिन्छ । उनीहरुको भूमिका परिवर्तन हुन्छ । उनले आफुलाई सम्पूर्ण रुपमा शिशुप्रति समर्पण गर्छन् । शिशुको लालनपालनमा ध्यान राख्छन् । उनीहरुको स–साना […]

आमा बनेपछिको पाँच फरक अनुभव

आमा बन्नु जीवनकै सबैभन्दा सुन्दर अनुभूती हो । मातृत्वपछि तपाईंको जिन्दगी सधैका लागि पूर्ण रुपमा बद्लिन्छ । यो परिवर्तन पनि आफैमा प्रिय हुन्छ । यद्यपि कतिपय कुराले भने तपाईंलाई असहज पनि बनाउँछ । त्यसो त गर्भावस्थामा छँदै परिवार, आफन्त, इष्टमित्र, साथीभाईले तपाईंलाई आ–आफ्नो अनुभव र बुझाई साझेदार गर्छन् । गर्भावस्थामा के हुन्छ, प्रसूती व्यथा कस्तो […]