Comments Add Comment

युरिया मल

List Grid
नेपाललाई जीटूजीमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत

७ वैशाख, काठमाडौं । नेपाललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार-सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ । नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार आफ्नो हातमा परेको मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार […]

२८ करोड ५० लाख बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता

११ चैत, काठमाडौं । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता भएको कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलले अनलाइनखबरलाई बताए । उनका […]

वीरगन्ज र विराटनगरबाट भित्रियो ३४ सय मेट्रिकटन युरिया मल

२६, फागुन, काठमाडौं । गहुँ र तरकारीमा मल हाल्ने समय सकिएपछि सरकारले बंगलादेशबाट खरिद गरेको युरिया मलको पहिलो खेप नेपाल आइपुगेको छ । कृषि सामाग्री कम्पनी लिमिटेडको वीरगन्ज र विराटनगर कार्यालयमा झण्डै ३४ सय मेट्रिकटन युरिया मल आइपुगेको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । नेपाली ठेकदारले समयमै मल नल्याइदिएपछि गहुँ र तरकारीमा हाल्न भन्दै गत […]

बंगलादेशबाट युरिया मल वीरगञ्ज आइपुग्यो

२६ फागुन, वीरगञ्ज । नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल वीरगञ्ज आइपुगेको छ । २ हजार ५ सय मेट्रिक टन युरिया मल वीरगञ्ज आइपुगेको हो । मल बोकेको एउटा रेल्वे र्‍याक मंगलबार वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको कृषि सामग्री कम्पनीको प्रदेश स्तरीय कार्यालय वीरगञ्जका प्रमुख गोरखनाथ केसीले जानकारी दिए । बंगलादेशबाट ल्याउन लागेको ५० […]

बंगलादेशबाट युरिया मलको पहिलो खेप आइपुग्दै

१३, फागुन, काठमाडौं । सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ । बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको र साता दिनभित्रै उक्त मल नेपाल आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीको दाबीअनुसार २२ हजार ५ सय मेटि्रकटन मल अर्को सातासम्म नेपाल […]

बंगालदेशबाट ५० हजार मेट्रिकटन यूरिया मलको ढुवानी बिहीबारदेखि

२७ माघ, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार मेट्रिकटन युरिया मल यसै सातादेखि नेपाल भित्रिने भएको छ । मल आयातका लागि सबै प्रक्रिया सकिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । आगामी बिहीबारबाट बंगालदेशबाट मल बोकेका कन्टेनर नेपालका लागि छुट्ने कम्पनीका सूचना अधिकारी विष्णु पोख्रेलले जानकारी दिए । पहिलो चरणमा नेपाल भित्रिने २० […]

बंगलादेशबाट मल आइपुग्न अझै तीन साता लाग्ने

१९ पुस, काठमाडौं । सरकारले बंगलादेशबाट खरिद गरेको ५० हजार टन युरिया मल आइपुग्न अझै तीन सता लाग्ने भएको छ । प्रतीतपत्र (एलसी) खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । एलसीको ड्राफ्ट गरेर बंगालदेशलाई पठाएको र सो प्रक्रिया पुरा भएको १० दिनमा मल आउन […]

बंगालदेशबाट ५० हजार मेट्रिकटन युरिया मल किन्ने सम्झौता

२ पुस, काठमाडौं । ५० हजार मेट्रिकटन युरिया मल खरिद गर्न नेपाल र बंगालदेशी सरकारी कम्पनीबीच सम्झौता भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र बंगालादेशी केमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । युरिया बल्क र कार्गो गरी दुई तरिकाबाट तीन महिनाभित्र मल ल्याउन समझदारी भएको […]

बंगलादेशबाट मल आइपुग्न अर्को एक महिना लाग्ने

२५ कात्तिक, काठमाडौं । सरकारले बंगलादेशसँग किन्ने निर्णय गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्न अझै एक महिना लाग्ने भएको छ । सरकारले निर्णय गरेपनि खरिद प्रक्रिया र अन्य कारणहरुले गर्दा मल नेपाल नै आईपुग्न कम्तिमा चार साता लाग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । ‘मल किन्ने बाटो खुलेको छ, अब प्रक्रियागत […]

प्रधानमन्त्रीले भने-युरिया मल दिन बंगलादेश सकारात्मक

१६ भदौ, काठमाडौं । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ । बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले मंगलबार दिउँसो समकक्षी शेख हसिनासँग टेलिफोन कुराकानी गरेका थिए । प्रधानमन्त्रीले टि्वटर मार्फत यसको जानकारी दिएका हुन् । ‘प्रधानमन्त्री हसिनासँग दुई […]

नेपाल भित्रिन थाल्यो साल्ट ट्रेडिङले ल्याएको युरिया मल

१० भदौ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेको यूरिया मल नेपाल भित्रिन सुरु भएको छ । पछिल्लो तीन दिनमा वीरगन्ज र विराटनगर नाका भएर तीन हजार सात टन यूरिया मल नेपाल भित्रिएको साल्ट ट्रङले जनाएको छ । मंगलबार साँझ वीरगन्जमा रेलमार्फत एक र्‍याक २५ सय टन र विराटनगरमा तीन दिनदेखि ट्रकमार्फत ५०७ टन यूरिया […]