Comments Add Comment

युवा तथा खेलकुद मन्त्री

List Grid
नवनियुक्त खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण

१२ पुस, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन् । सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारी लगायतले नवनियुक्त मन्त्री लामाको स्वागत गरेका थिए । स्वागतका अवसरमा मन्त्री लामाले […]