Comments Add Comment

योमरी

List Grid
योमरी : कसरी पकाउने ? (भिडियो)

१५ पुस, काठमाडौं । आज मार्ग शुक्ल पूर्णिमाको दिन नेवार समुदायले ‘योमरी पुन्हि’ पर्व बनाउने गर्छन् । आजकै दिन योमरी पकाएर देवतालाई चढाउनुका साथै स–परिवार मिलेर खाने र अरुलाई पनि खुवाउने प्रचलन छ । योमरी नेवारी समुदायको एउटा विशिष्ट खाद्य परिकार हो । स्वादसँगै पौष्टिकताले समेत भरिपूर्ण योमरी जाडोको स्वादिष्ट खाद्य परिकार मानिन्छ । हालै […]

आज योमरी पुन्ही : प्रेम र खाद्य विज्ञानसँग जोडिएको संस्कृति

१५ पुस, काठमाडौं । यःमरि च्वामु,उकिइ दुने हामु, व्युम्ह ल्यासे, मब्युम्ह सितिकुती बुढी… अर्थात् चुच्चो यःमरिभित्र तिल छ, दिए तरुनी हुन्छ्यौ, नदिए कुप्री चाउरी हुन्छ्यौ ! यो गीत पहिले–पहिले भक्तपुर क्षेत्रमा गाउने गरेको योमरी पुन्हीको विशेष गीत हो । भक्तपुरका संस्कृतिविद् विनोदराज शर्माका अनुसार पहिले–पहिले योमरी बनाउने घरमा योमरी माग्नका लागि युवायुवतीहरूको भिड लाग्थ्यो । माथि […]