Comments Add Comment

रमित ढुंगाना

List Grid
‘राजा साहेब’मा रमितको फेरिएको गेटअप

नायक रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र ‘राजा साहेब’को औपचारिक घोषणा गरिएको छ । सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा चलचित्रको शुभ मूहुर्त पनि गरिएको थियो । चलचित्रको घोषणा कार्यक्रममा नायक रमित ढुंगाना फरक गेटअपका साथ प्रस्तुत भएका थिए । चलचित्रकै लागि उनले […]

रमितका लागि खै नायिका ?

नायक रमित ढुंगानाले नयाँ चलचित्र ‘राजा साहेब’मा काम गर्दैछन् । केही वर्षको विश्रामपछि उनी चलचित्रको पर्दामा फर्किन लागेका हुन् । विचल राइको निर्देशनमा बन्न लागेको यो चलचित्रमा रमितले ‘साइको’ व्यक्तीको भूमिका निर्वाह गर्दैछन् । ‘राजा साहेब’को छायांकन यसै साताबाट सुरु हुने बताइएको थियो । तर, अहिलेसम्म चलचित्रको मुख्य नायिका निर्माणपक्षले फाइनल गर्न सकेको छैन । […]

१८ लाखमा ‘राजा साहेब’ बन्दै रमित

नेपाली चलचित्रका कलाकारका कमब्याक खासै सफल भएको पाइदैन । यहीविचमा, नायक रमित ढुंगाना धमकेदार कमब्याकको तयारीमा छन् । उनले एउटा चलचित्रका लागि १८ लाख लिएर काम गर्न लागेको चर्चा भैरहेको छ । भलै, उनले लिएको पारिश्रमिकलाई धेरैले प्रचारको फन्डा मात्र मान्दै आएका छन् । उनै, रमितले महंगो पारिश्रमिक लिएर काम गर्न लागेको चलचित्रको नाम ‘राजा […]

नयाँ फिल्मका लागि कसले दियो रमितलाई १८ लाख ?

२ बर्ष अगाडि आफैले निर्माण गरेको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’मा देखिएपछि पर्दामा नदेखिएका नायक रमित ढुंगानाले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । रमितले नयाँ चलचित्रमा काम गर्नको लागि निकै महंगो पारिश्रमिक लिएका छन् । १८ लाख पारिश्रमिक सहित रमित र निर्माण युनिटबीच सोमबार लिखित सम्झौता भएको छ । १८ लाख पारिश्रमिक लिएको बिषयलाई […]

जब रमितलाई छुन दर्शकले सिनेमा हलको पर्खाल भत्काएका थिए

चलचित्र क्षेत्रमा आएपछि ‘अप्सरा’ उपनाम पाइसकेकी सुन्दर नायिका संचिता लुइटेलसँग लामो कपाल पालेको एक यूवाले ‘माया नमार’ भन्दै हात फैलाउँदा हजारौ दर्शकलाई भुतुक्कै बनाएको थियो । चलचित्रको पर्दामा संचिताको प्रेममा परेको उक्त यूवाले पहिलो चलचित्रबाट नै हजारौ दर्शकलाई आफ्नो फ्यान बनाइसकेको थियो । उनै, यूवालाई दर्शकले नायक रमित ढुंगानाको नामले चिन्न थाले । जसले केहीबर्ष […]

अशिष्मा र रमितको सम्बन्ध चिसियो, फिल्मको गीतमा पनि देखियो पीडा(भिडियो)

‘बुद्ध बर्न इन नेपाल’ रिलिजको मिति नजिकिँदै जाँदा यस चलचित्रमा मुख्य भुमिका निर्वाह गर्ने दुई पात्र अशिष्मा नकर्मी र रमित ढुंगानाको सम्बन्ध चिसिएको चर्चा छ । चलचित्रको प्रचारमा अशिष्मा नदेखिनुको कारण पनि यहि नै हो । रमितले प्रचारमा वास्ता नगरेको भन्दै अशिष्मा प्रचारबाट टाढा देखिएकी हुन् ।  यहि विचमा चलचित्रको नयाँ गीत ‘मनको बह कसले […]

पार्टीमा यसरि रमाए रमित(भिडियो)

चलचित्र ‘बुद्ध बर्न इन नेपाल’मा समावेश एक आइटम गीत रिलिज गरिएको छ । वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश दिनका लािग तयार पारिएको यो चलचित्रको पार्टी गीतमा नायक रमित ढुंगानालाई देख्न सकिन्छ । गीतमा भने राजेशपायल राइले आवाज दिएका छन् । जेठ ७ गतेबाट चल्ने यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्रमा रमितका […]

वुद्धपछि पृथ्वीनारायणमाथि चलचित्र बनाउँदै रमित

पृथ्वीनारायण शाहले मुलुकको एकिकरण गरे भनेर धेरै नेपालीले पढेका छन् । विभिन्न पुस्तकमा उनले मुलुकको एकिकरण गरेको कुरो उल्लेख छ । एकिकरण गर्दा तत्कालीन समयमा कस्ता हतियार प्रयोग भएको थियो । सेनालाई कसरि परिचालन गरिएको थियो र युद्ध गर्दा  सवारी साधन कस्तो हुन्थ्यो ? शब्दमा धेरै ब्यख्या गरिएको छ । तर, शब्दमा पढेका कुराहरु दृष्य […]

अमेरिकामा कसलाई अंगालोमा लुकाउने कुरा गर्दैछन् रमित ?(भिडियो)

जेठ ७ गतेबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘वुद्ध बर्न इन नेपाल’मा समावेश एक रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘अंगालोमा लुकाई देउन’ बोलको गीतमा स्वरुपराज आचार्य र आस्था राउतको स्वर छ । गीतमा सुरेश अधिकारीको संगीत, विकास बिष्टको शब्द छ । चलचित्र ‘बुद्ध बर्न इन नेपाल’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्रले विश्वमा […]

अशिष्माकाे आक्रोशमा रमितले दिए यस्तो जवाफ

नायिका अशिष्मा नकर्मीले उनी अभिनित चलचित्र ‘बुर्द्ध बर्न इन नेपाल’को प्रमोशनमा आफूलाई स्थान नदिएको भन्दै चित्त दुखाएकी थिइन् । उनले, चलचित्रमा आफू मुख्य नायिका भएपनि निर्माणपक्षले ट्रेलरदेखि प्रमोशनमा स्थान नदिएको भन्दै अशिष्मा आक्रोशित भएकी थिइन् । तर, चलचित्रका निर्माता एवं नायक रमित ढुंगानाले भने यो चलचित्र माया प्रेममा आधारित नभएकाले बिषयवस्तु अनुसार ट्रेलर तयार पारिएको […]

यसकारण बनाएका रहेछन् रमितले पाखुरामा शीवको ट्याटु

नायक रमित ढुंगाना हरेक दिन भगवान् शीवको मन्त्र पढ्छन् । उनी शिवको ठूलो भक्त हुन् । अनलाइनखबरको एक भेटमा रमितले आफूले बच्चैदेखि शिवलाई मान्ने गरेको सुनाए । यसको कारण खुलाउँदै रमितले भने-‘हामी पशुपतिनाथको देशमा जन्मिएको मान्छे हौ । यसैले पनि म शिवको सानैबाट भक्त भएँ ।’ उनले शिवको ट्याटु आफ्नो पाखुरामा पनि खोपेका छन् । […]

फिल्ममा मुख्य भूमिका, तर रमितले देखेनन् अशिष्मामा स्टारडम

नायिका अशिष्मा नकर्मीले आफूलाई चलचित्र क्षेत्रमा ‘लक’ नलागेको बताउँदै आएकी छिन् । चलचित्र क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती समय केही चर्चा बटुलेपनि अहिले उनी सुनसान जस्तै छिन् । चलचित्रमा काम त गरेकी छिन् तर चर्चा शुन्य । उनै अशिष्माले अभिनय गरेको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’को ट्रेलर केही दिन अगाडि रिलिज भयो । तर, ट्रेलरमा उनको […]