Comments Add Comment

रवीन्द्र अधिकारी

List Grid
उपचुनावको टुंगो छैन, रवीन्द्रको उत्तराधिकारी खोजी तीव्र

२५ चैत, पोखरा । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की निर्वाचन क्षेत्र जनप्रतिनिधिविहीन भएको छ । प्रदेशका पनि चार क्षेत्रमा सांसद छैनन् । उपचुनावको कुनै टुंगो छैन । तर, कास्की २ मा नेकपाले कसलाई उम्मेदवार बनाउँछ भन्ने प्रश्न निरन्तर उठिरहेको छ । क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । कास्की–२ बाट निर्वाचित अधिकारीको […]

विद्याको भावुक सम्बोधन : तपाईहरुको ढाडसले उभिरहेकी छु

२१ फागुन, पोखरा । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले दुःखद घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई अभार व्यक्त गरेकी छन् । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका अधिकारीको सोमबार ७ दिनमा काजकिरिया पूरा भएको छ । सोमबार नै भएको श्रद्धान्जली सभामा परिवारको तर्फबाट रवीन्द्र पत्नी विद्याले छोटो सम्बोधन पनि गरिन् […]

हेलिकोप्टर दुर्घटनाको छानबिन दु:खको बेलाको विषय मात्र नबनोस् : गगन थापा

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेलमा पुगेका नेता थापाले भने, ‘सरकारले जुन छानविन समिति बनाएको छ । यो एक दुई दिनको दुखको बेलाको मात्रै विषय नबनोस् ।’ नेपालमा हवाइ यात्रा […]

सम्झनामा रवीन्द्र अधिकारी, कसले के भने ?

१७ फागुन, काठमाडौं । पर्यटनमन्त्री एवम् नेकपाका नेता रवीन्द्र अधिकारीको निधनले देशलाई अपुरणीय क्षति पुगेको बिभिन्न नेता तथा व्यवसायीहरुले बताएका छन् । मन्त्री अधिकारीका अधुरा काम पूरा गरेर देशलाई समृद्ध बनाएमात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने नेताहरुको भनाइ छ । ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेलमा पुगेका नेता तथा […]

योगेश भट्टराई भन्छन्– भीआईपीको उडानमा आचारसंहिता बनाऔं

१७ फागुन, काठमाडौं । नेकपा नेता तथा सांसद योगेश भट्टराईले मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पाठ सिक्दै अब भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान टुँडिखेलमा मन्त्री अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुमाथि श्रद्धाञ्जली अर्पण गर्न पुगेका सांसद भट्टराईले पाथीभराको हेलिकोप्टर उडानमा सावधानी नपुगेको बताए । विद्यार्थी आन्दोलनमा रविन्द्र अधिकारीका सहपाठी समेत रहेका सांसद भट्टराईले […]

२० लाख पर्यटक भित्र्याएर केक काट्ने सपना अधुरै !

१६ फागुन, काठमाडौं । पद सम्हालेकै दिनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पहिलो निर्णय थियो, ‘सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाएर १५ लाख पर्यटक भित्र्याउने ।’ पछि उनले १५ लाखको लक्ष्यमा चित्त बुझाएनन्, यसलाई संशोधन गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य र रणनीति सार्वजनिक गरे । सन् २०१५ मै सन् २०१८ लाई पर्यटन वर्ष मनाउने र […]

ताप्लेजुङमा ढलेका उड्डयन क्षेत्रका दुई धरोहर

१६ फागुन, काठमाडौं । भनिन्छ, राम्रा मान्छेमाथि छिट्टै काल पल्किन्छ, यतिबेला यो भनाइमा सयप्रतिशत सहमत छन् नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा आफ्नो संस्थाका कुशल, इमान्दार र मिहिनेती नेतृत्वकर्ता उनीहरुले गुमाएका छन् । प्राधिकरणका बरिष्ठ अधिकारीहरु वीरेन्द्रप्रसाद श्रेष्ठ र ध्रुव भोछिभयाको निधनलाई विश्वास गर्नै गाह्रो भइरहेको छ, त्रिभुवन विमानस्थलका प्रवक्ता […]

हवाइ दुर्घटना हुन नदिन सावधानी अपनाउँछौं : उपप्रधानमन्त्री पोखरेल

१६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोज गठन गरेको बताए । ‘सबै हवाई दुर्घटना एकै […]

मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन राष्ट्रपति टुँडिखेल आउने

१६ फागुन, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन् । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव ताप्लेजुङबाट काठमाडौं ल्याएपछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । पोस्टमार्टम सकिएपछि शवहरु अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिनेछ । राष्ट्रपति भण्डारीले […]

हेलिकोप्टर दुर्घटना प्रकरण : ७ जनाकै शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

१६ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ७ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ । बिहीबार दिउँसो ताप्लेजुङको सुकेटार विमानस्थलबाट ती शवहरुलाई काठमाडौंस्थित त्रिभुवन विमानस्थनसम्म सेनाको एमआई १७ हेलिकोप्टरमार्फत ल्याइएको थियो । लगत्तै, शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको हो । ती शवहरुमध्ये पर्यटनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन […]

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सातै जनाको शव काठमाडौंमा

१६ फागुन, काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याइएको छ । शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ । बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो । बाँकी शव बिहीबार विहान ल्याइएको हो […]

दुर्घटनास्थलमा हिउँ टक्टक्याउँदै प्रहरीले रात कटाए, बाँकी शव सुकेटार ल्याइयो

१६ फागुन, विराटनगर । बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको खबर पाउनासाथ चार घण्टाको यात्रापछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएपी सञ्जयसिंह थापाको टोली घटनास्थल पुगेको थियो । फुङलिङ नगरपालिको विकट क्षेत्र मयामको तारेभिरमा भएको दुर्घटनामा ज्यान गुमाएका मध्ये बुधबार मन्त्री रविन्द्र अधिकारीसहित चार जनाको शव […]

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको निधन

१५ फागुन, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । AS350 हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित सवार सबै ७ जनाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा […]

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

१५ फागुन, काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना खराब मौसमका कारण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै गृहप्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण दुर्घटना भएको बताएका हुन् । ‘स्थानीय प्रशासनले दिएको जानकारी अनुसार ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा डेढ […]

प्रधानमन्त्रीले भेटे मन्त्री अधिकारीका परिवार

१५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीका परिवारलाई भेटेका छन् । मन्त्रिपरिषद्को आकस्मिक बैठक लगतै प्रधानमन्त्री र मन्त्रीहरु पुल्चोकस्थित मन्त्री निवास पुगेका थिए । प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीकी पत्नी, छोराछोरी र आमाबुबालाई भेटेर समवेदना व्यक्त गरेका छन् । यसअघि बुधबार दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार […]

हेलिकोप्टर दुर्घटनाप्रति देउवाद्वारा दुख व्यक्त

१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेसले दुख व्यक्त गरेको छ । सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा उनका परिवारजन, नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । देउवाले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै अनुसन्धान प्रक्रिया अघि बढाउन पनि आग्रह गरेका […]