Comments Add Comment

राजनारायण पाठक

List Grid
विशेष अदालतमा हाजिर भए राजनारायण पाठक

१ जेठ, काठमाडौं । भ्रष्टाचारको मुद्दा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर भएका छन् । पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ । भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस […]

अख्तियारकै आयुक्त भ्रष्टाचारमा मुछिनु विडम्बना !

१४ चैत, पोखरा । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त बिरुद्व नै भ्रष्टाचार मुद्वा दर्ता भएपछि देशभर चर्चा भइरहेको छ । ७८ लाख रुपैयाँ लिएको खुलासा भएपछि राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले नै छानबिन गरेर हालै विशेष अदालतमा भ्रष्टाचार मुद्वा दर्ता गरेको छ । यो प्रकरणपछि सुशासन र भ्रष्टाचारका विषयमा गण्डकी […]

७८ लाख घुस काण्डपछि राजनारायणका भाइलाई राजीनामाको दबाव

२० फागुन, विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयूक्त राजनारायण पाठकले घुस लिएको भिडियो प्रमाण सार्बजनिक भएपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिए । पाठकलाई अख्तियारले टोली बनाएर छानविन गरिरहेको छ । तर राजनारायणलाई ७८ लाख घुस पुर्‍याउन भूमिका खेलेका उनका भाइ शुभनारायण भने अझै पदमा आसिन छन् । शुभनारायण पूर्वाञ्चल विश्वविद्यालयका डिन हुन् । […]

पाठकलाई घुस पुर्‍याउनेे भरिया बनेका राजपा नेताको बयान सुरु

१७ फागुन, काठमाडौं । ७८ लाख घुस प्रकरणमा भरिया बनेका राजपा नेता ज्ञानेन्द्र झासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । शुक्रबार दिउँसो आयोगको टंगालस्थित कार्यालयमा उनको लिखित बयान लिइएको हो । यसअघि भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको विवाद सल्ट्याइदिने सर्तमा ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि आयोगका आयुक्त पाठकले राजीनामा दिएका थिए । […]

राजनारायण पाठक घुस प्रकरण : भरिया बनेका राजपा नेताको बयान सुरु

१७ फागुन, काठमाडौं । ७८ लाख घुस प्रकरणमा भरिया बनेका राजपा नेता ज्ञानेन्द्र झासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । शुक्रबार दिउँसो आयोगको टंगालस्थित कार्यालयमा उनको लिखित बयान लिइएको हो । यसअघि भक्तपुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको विवाद सल्ट्याइदिने सर्तमा ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि आयोगका आयुक्त पाठकले राजीनामा दिएका थिए । […]

राजनारायणको भिडियो फुत्काउन माओवादीका विद्यार्थी नेताको प्रयोग !

१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकले घुस लिएको गोप्य भिडियो फुत्काउन प्रयोग भएका व्यक्ति अखिल क्रान्तिकारीका नेता भएको खुलेको छ । गए राति अनलाइनखबरले सार्वजनिक गरेको भिडियोमा देखिएका व्यक्ति रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौंस्थित अखिल क्रान्तिकारी इकाइका पूर्वअध्यक्ष कैलाश मगर भएको खुलेको छ । यसअघि भक्तपुर इञ्जिनियङ कलेजको विवाद मिलाउने […]

राजपाका केन्द्रीय नेता ७८ लाखको घुसको भरिया !

१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘आयुक्त’ राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा माओवादीपछि राजपाका नेता-कार्यकर्ताहरु पनि तानिएका छन् । यसैसाता राजीनामा दिइएका निवर्तमान आयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने समूहसँग ७८ लाख घुस लिएका थिए । लामो समयसम्म चलेको बार्गेनिङ नमिलेपछि हालै मात्र घुसकाण्डका भिडियो फुटेजहरु एकपछि अर्को सार्वजनिक भइरहेका […]

राजनारायणको भिडियो फुत्काउन प्रयोग भएका व्यक्ति तत्कालीन माओवादीका विद्यार्थी नेता !

१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान आयुक्त राजनारायण पाठकले घुस लिएको गोप्य भिडियो फुत्काउन प्रयोग भएका व्यक्ति अखिल क्रान्तिकारीका नेता भएको खुलेको छ । गए राति अनलाइनखबरले सार्वजनिक गरेको भिडियोमा देखिएका व्यक्ति रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौंस्थित अखिल क्रान्तिकारी इकाइका पूर्वअध्यक्ष कैलाश मगर भएको खुलेको छ । यसअघि भक्तपुर इञ्जिनियङ कलेजको विवाद मिलाउने […]

दीपेशको ‘दूत’ बन्दै राजनारायणका लागि बार्गेनिङ गर्ने माओवादी को हुन् ? (भिडियोसहित)

९ फागुन, काठमाडौं । लाखौं रुपैयाँ घुस लिएको खुलासा भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले आफ्नो गोप्य भिडियो फुत्काउन तत्कालीन माओवादीलाई प्रयोग गरेको रहस्य खुलेको छ । राजनारायण पाठक र घुस खुवाउने समूहबीच बार्गेनिङ चलेको गोप्य भिडियो बिचौलियासँग रहेको पत्तो पाएपछि राजनारायण पाठक ठूलो तनावमा परेका थिए । त्यसपछि पाठकले उक्त […]

एक हजारसम्म छाड्दैनथे राजनारायण

३ फागुन, काठमाडौं । घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का आयुक्त राजनारायण पाठकले शुक्रबार पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको भ्रष्टाचार लुकाउन एउटा पक्षसँग ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि महाअभियोग छल्न उनले राजीनामा दिएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले महाअभियोग […]