Comments Add Comment

राजन मुकारुङ

List Grid
‘दलालको कब्जामा परेपछि व्यक्ति सेलिब्रेटी बन्छ, साहित्यकार बन्दैन !’

अघिल्लो साता राजन मुकारुङ (४६) ‘आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ’को अध्यक्ष भए । दुई दशकदेखि पहिचानको मुद्दा उठाउँदै आएका मुकारुङ आफूलाई ‘सृजनशील अराजक’ मान्छन् । ‘सृजनशील अराजकता’मा राजनसहित कवि हाङयुग अज्ञात र उपेन्द्र सुब्बा जोडिएका छन् । भर्खरैमात्र किराँत संस्कृति जोडिएको तमोर, अरुण र तमोरको त्रिवेणी नजिकैको ‘खुवालुङ’ (ढुंगो) जोगाउन पनि राजन लागिपरे । चर्को जनदबाबपछि […]

आदिवासी जनजाति साहित्यकार महासंघको अध्यक्षमा राजन मुकारुङ

९ चैत, काठमाडौं । ‘आदिवासी जनजाति साहित्यकार \लेखक महासङ्घ’को प्रथम भेलाबाट अध्यक्षमा लेखक राजन मुकारुङ चयन भएका छन् । ललितपुरमा सम्पन्न महासंघको राष्ट्रिय भेलाले वरिष्ठ उपाध्यक्षमा टंक सेलिङ, उपाध्यक्षमा रजनी मिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिञ्जाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवारलाई निर्विरोध चयन गरेको छ । यस्तै, […]

राजन मुकारुङको ‘सिर्जनशील अराजकता’

२१ साउन, काठमाडौं । सत्ताको स्वाद कस्तो हुन्छ ? मदन पुरस्कार बिजेता राजन मुकारुङलाई अहिलेसम्म थाहा छैन । जुन दिन उनी सत्ताको ललिपपमा लिप्त हुन्छन्, त्यतिबेला लेखक राजन मुकारुङको पहिचान सकिन्छ । किनकि, अहिलेसम्मको उनको मानक हो – ‘एन्टी गभर्मेन्ट’ । राजन सत्ताको आलोचना गर्दै हुर्किए । सत्ताको खेदो खन्दै शिक्षकबाट लेखक बने । दरबारमाथि […]

०७३ मा नेपाली साहित्यः ‘साकाहारी’ भर्सेस ‘घनघोर दुःखसागर’ !

‘पुस्तक जत्तिको बफादार साथी कोही हुँदैन ।’ नोबेल पुरस्कार विजेता अमेरिकी साहित्यकार अर्नेष्ट हेमिङ्वेले कुनै समय पुस्तकको महत्ताबारे भनेका थिए । तर, यस वर्ष प्रकाशित नेपाली साहित्यका कृतिहरु हेर्दा युवा समालोचक तथा त्रिविका उप–प्राध्यापक महेश पौड्यालले त्यस्तो ‘बफादार साथी’ नै भेटेनन् । अनलाइनखबरका लागि उत्कृष्ट दश पुस्तकको सूची उल्लेख गर्दा पौड्यालले सूचीसँगै एउटा नोट लेखेका […]