Comments Add Comment

राधाकृष्ण मैनाली

List Grid
झापा आन्दोलनका दुई अगुवाको निष्कर्ष : ओली र नेपालले छाडेर नयाँ नेतृत्व ल्याउनुपर्छ

८ साउन, काठमाडौं । कम्युनिष्ट आन्दोलनका दुई अगुवा मोहनचन्द्र अधिकारी र राधाकृष्ण मैनालीबीच भेटवार्ता भएको छ । अधिकारीलाई भेट्न मैनाली शुक्रबार उनको निवासमा पुगेका थिए । मैनालीका अनुसार अधिकारीले आत्मसंस्मरण लेख्न सुरु गरेका र त्यसको लागि सम्झना साटासाट गर्न पारिवारिक भेटघाट गरिएको हो । ‘उहाँले एउटा मेमोरी लेख्दै हुनुहुँदो रहेछ । भेटमा हामीले उक्त पुस्तकका […]

माधव समूहको भेलामा राधाकृष्ण मैनाली पनि

४ चैत, काठमाडौँ। नेकपा एमालेको माधव नेपाल समूहको राष्ट्रिय भेलामा पुराना कम्‍युनिस्ट नेता राधाकृष्ण मैनाली पनि उपस्थित भएका छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेलामा पुराना कम्‍युनिस्ट नेताहरु मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंह, मोदनाथ प्रश्रित, कमल कोइरालासँगै मञ्‍चमा मैनाली पनि उपस्थित भएका हुन् । राधाकृष्ण मैनाली पुराना कम्युनिस्ट नेता हुन् । २०२८ मा झापा […]

‘केपीको हालत सीपीको जस्तै हुन्छ, प्रचण्ड-माधवको शैली मिल्दैन’

मलाई लाग्छ, नेकपामा अहिलेको तामझामले नै भोलिको परसम्मको निर्णय त गरिहाल्दैन । किनभने हामीले एमालेबाट फुटेर माले बनाउँदा पनि तामझाम सानो थिएन । दुई/तीन महिनासम्म त जम्मै एमाले नै हामीले नै ल्याउँछौं कि जस्तो थियो । पछि फेरि विस्तारै मान्छेहरू फर्किँदै आफ्नै ठाउँमा गए । अहिले तलका अलि स्वतन्त्र खालका कार्यकर्ताहरुले ओलीले नै पार्टीलाई विभाजनमा […]

‘केपी ओली उधारो भाका राख्छन्, वचन पूरा गर्दैनन्’

२५ माघ, काठमाडौं । नेकपा एमालेका पुराना नेता राधाकृष्ण मैनाली झापा आन्दोलन हुँदै तत्कालीन नेकपा मालेका जन्मदाता हुन् । वामपन्थी नेता मैनालीसँग दुईवटा पार्टी एकताका तीतामीठा अनुभव छन्ः एक- ०४७ साल चैतमा माले र मार्क्सवादीलाई मिसाएर नेकपा एमाले जन्माउँदाको  मीठो अनुभव । अनि दोस्रो -०५६ को आम चुनावपछि वामदेव गौतम नेतृत्वको माले र एमालेवीच पार्टी […]

वाम एकताबारे राधाकृष्णको भविश्यवाणी– एमाले ‘प्रो इण्डियन’ बन्छ, ओली कमजोर हुन्छन्

२७ असोज, काठमाडौं । वामपन्थी नेता राधाकृष्ण मैनालीले माओवादी र एमालेवीच पार्टी एकता भएको खण्डमा केपी ओलीको राष्ट्रवादी धार कमजोर हुने र सिंगै एमाले ‘प्रो इण्डियन’ बन्ने भविश्यवाणी गरेका छन् । वाम एकताबारे अनलाइनखबरले सोधेको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वमन्त्री मैनालीले भने– ‘मेरो विचारमा भारतको म्यान्डेट लिएर नै केपी ओलीलाई कमजोर पार्नका लागि यो वाम […]