Comments Add Comment

राष्ट्रिय शिक्षा आयोग

List Grid
शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही नगर्न नेविसंघको माग

२३ मंसिर, काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन छाप्ने संस्थालाई कारबाही गर्ने निर्णय तत्काल फिर्ता लिन नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले माग गरेको छ । महामन्त्री बलदेव तिम्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन छाप्ने राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपालसँग सम्बन्ध विच्छेद र कारबाही सिफारिस गर्ने निर्णय अविलम्ब फिर्ता […]