Comments Add Comment

रुपा गाउँपालिका

List Grid
रुपा गाउँपालिकाले ल्यायो ४३ करोडको बजेट

८ असार, पोखरा । कास्कीको रुपा गाउँपालिकाले कोभिड–१९ लक्षित ४३ करोड १६ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । रोजगार गुमाएर फर्केकालाई स्वरोजगार बनाउने र उद्यम गर्न चाहनेलाई सहुलियतलाई ऋण दिने गरी सोमबार गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । गाउँसभामा गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै […]

रुपा गाउँपालिकाका स्वास्थ्यकर्मीको १० लाखको बिमा

९ जेठ, पोखरा । कास्कीको रुपा गाउँपालिकाले कोरोना भाइरसविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई १० लाख रुपैयाँको बिमा गरिदिएको छ । क्वारेन्टिन, गाउँपालिका सीमा सुरक्षालगायतमा खटिने कर्मचारी, सुरक्षाकर्मीका लागि पनि मासिक भत्ताको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । ‘कोरोना कहरमा पनि दिनरात नभनी आफ्नो जिम्मेवारीमा जो खटिनुभएको छ । उहाँहरुलाई ध्यानमा राखेर बिमा र भत्ताको […]