Comments Add Comment

लालबाबु पण्डित

List Grid
संसदले काम गर्न नसके सभामुखमाथि प्रश्न उठ्छ : सांसद पण्डित

२६ चैत, काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले संसदले काम गर्न नसकेमा सरकारमाथि नभई सभामुखमाथि प्रश्न उठ्ने बताएका छन् । प्रतिनिधिसभाको यो विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै उनले संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुने बताए । ‘संसदले काम गर्न सकेन भन्ने प्रश्न उठ्छ भने, संसदको पदाधिकारी सभामुखमाथि […]

लालबाबु पण्डित र तुलसा थापा बालुवाटार बैठकमा

५ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा लालबाबु पण्डित पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि पण्डित तटस्थ रहँदै  आएका थिए । बरिष्ठ नेता माधवकुमार नेपाल निकट उनी पहिलो पटक ओलीले बोलाएको बैठकमा सामेल भएका हुन् । ओली समूहको बैठकले पण्डितलाई प्रदेश १ […]

लालबाबु पण्डित भन्छन- नेकपामा समस्याको जड वामदेव गौतम

२४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूह अलग अलग गतिविधि गर्दा नेता लालबाबु पण्डित कुनै समूहतिर लागेका थिएनन् । उनले आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका थिए । तर सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई मान्यता नदिई दुई पार्टीलाई पूर्ववत […]

लालबाबु पण्डितको आक्रोश : उसोभए कर्मचारी र पत्रकारको पनि दसैँ भत्ता कटौती गरौं !

३ कात्तिक, काठमाडौं । पूर्वमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद लालबाबु पण्डितले सांसदहरुको मात्रै चाडपर्व (दशैं) भत्ता कटौती गर्नु राम्रो नहुने बताएका छन् । सांसदको भत्ता कटौती गर्ने भए सरकारी सुविधा लिने कर्मचारीलगायत सबैको कटौती गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारी सेवा सुविधा लिने, सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी, पत्रकार, अन्य […]

कोरोनाले भन्दा आत्महत्याले धैरैको ज्यान लियोः लालबाबु पण्डित

१८ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले नोवेल कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै पण्डितले भने, ‘कोरोनाले भन्दा दशौं गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय सरकारको ध्यान जानु पर्दछ ।’ पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले […]

कहाँ चुके लालबाबु पण्डित ?

१० मंसिर, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको सोमबार सार्वजनिक प्रतिवेदन अुनसार चालु आर्थिक वर्षको पहिलो चार महिनाको पुँजीगत खर्च जम्मा १४ प्रतिशत छ । चौमासिक समिक्षा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष यही अवधिमा कर्मचारी समायोजनका बाबजुद अहिलेको तुलनामा बजेट खर्च बढी भएको बताए । विनीयोजित बजेट परिचालनमा गतवर्ष कर्मचारी समायोजन बाधक नबनेको उनको […]

‘इन्डोनिसियामा १०० मेयर जेलमा छन्, हामी कहाँ कति जान्छन् हेनुपर्छ’

१९ भदौ, सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भ्रष्टाचार र गलत काम गर्नेलाई पक्राउ गरेर थुन्ने कामलाई निरन्तरता दिइने बताएका छन् । यस्ता व्यक्तिलाई थुन्न ठूला-ठूला हल बनाउनु परे पनि संघीय सरकार तयार रहेको उनले बताए । कागजमा काम हुने र जनताले नदेख्ने सम्पूर्ण योजना छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई […]

‘इन्डोनिसियामा १०० मेयर जेलमा छन्, हामी कहाँ कति जान्छन् हेनुपर्छ’

१९ भदौ, सप्तरी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भ्रष्टाचार र गलत काम गर्नेलाई पक्राउ गरेर थुन्ने कामलाई निरन्तरता दिइने बताएका छन् । यस्ता व्यक्तिलाई थुन्न ठूला-ठूला हल बनाउनु परे पनि संघीय सरकार तयार रहेको उनले बताए । कागजमा काम हुने र जनताले नदेख्ने सम्पूर्ण योजना छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई […]

स्थानीय तहलाई वैदेशिक सहायता लिने अधिकार छैन : मन्त्री पण्डित

२ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय र प्रदेश सरकारलाई वैदेशिक सहायता लिने अधिकार नभएको बताएका छन् । ललितपुरमा सोमबार एसिया मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘आवश्यक पर्‍यो भन्दैमा प्रदेश र स्थानीय तहले वैदेशिक सहायता लिन मिल्दैन ।’ प्रदेश र स्थानीय सरकारहरूले अनावश्यक अधिकार माग गरिरहेको मन्त्री […]

निजामती ऐनबारे मन्त्री पण्डित : पुरानो घरमा डोजर लगाएर नयाँ बनाउन सम्भव छैन

८ असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियमहरु समयअनुकूल परिवर्तन गर्दै जाने बताएका छन् । सबै कुरा भताभुंग बनाएर नयाँ निर्माण अहिले सम्भव नभएको उनले बताए । ‘हिजो गरेनम्, आज त्यो एकदम अनिवार्य छ, भविष्यमा अझै अनिवार्य हुन सक्छ,’ आइतबार संसदको राज्यव्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले […]

मन्त्री पण्डितको चुनौती : विज्ञापन रद्द गर्ने निर्देशनको औचित्य पुष्टि गर

२८ जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । उनले विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गर्न राज्य व्यवस्था तथा सुशासन समितिलाई चुनौती दिएका छन् । संवैधानिक, कानुनी र लोक सेवा आयोग ऐन, […]

सामान्य प्रशासनमन्त्रीको प्रगति विवरणमा तुइन र सडकको तथ्यांक !

१५ चैत, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो एक वर्षे कार्यकालमा भएका उपलब्धीहरु सार्वजनिक गरेका छन् । उनले गत वर्ष २०७४ चैत २ गते पदबहाली गरेका थिए । संविधानअनुसार कर्मचारी समायोजनको जटिल विषयलाई सिध्याएको भन्दै मन्त्री पण्डितले यसलाई मुख्य उपलब्धीका रुपमा देखाएका छन् । साथै स्थानीय विकास पूर्वाधारतर्फ तुइन विस्थापन, झोलुङ्गे […]

किरियापुत्री भेट्न जाँदा मन्त्रीको घाँटीमा माला !

१० चैत, विराटनगर । ‘किरियापुत्री भेट्न जाँदा नी माला मोहले छाडेन छ कम्युनिस्ट नेतालाई ! …. खुइया’ लेखेर सरोज बस्नेतले एउटा तस्वीर ट्वीट गरे । यो तस्वीर आइतबार सामाजिक सञ्जालमा भाइरल नै भयो । किरियापुत्रलाई भेट्न जाँदा घाटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका […]

किरियापुत्री भेट्न जाँदा मन्त्रीको घाँटीमा माला !

१० चैत, विराटनगर । ‘किरियापुत्री भेट्न जाँदा नि माला मोहले छाडेन छ कम्युनिस्ट नेतालाई ! … खुइया’ लेखेर सरोज बस्नेतले एउटा तस्वीर ट्वीट गरे । यो तस्वीर आइतबार सामाजिक सञ्जालमा भाइरल नै भयो । किरियापुत्रलाई भेट्न जाँदा घाटीमा सयपत्री फूलको माला लगाएको तस्वीर सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको धेरैले आलोचना गरेका […]

विप्लव समूहमाथिको प्रतिबन्ध सरकारको बाध्यता : मन्त्री पण्डित

जनकपुरधाम, ३० फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेत्रविक्रम चन्द ‘विप्लव’ ले संविधान विपरीत गतिविधि गरेकाले उनको संगठनमाथि प्रतिबन्ध लगाएको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले विप्लवले सरकारसँग वार्ता गर्न समेत नचाहेको बताए । ‘न त संविधान विपरीतका गतिविधि त्याग्न चाहे, न त सरकारसँग वार्ता गर्न नै चाहे’ […]

लालबाबुलाई रेखाको सुझाव- कर्मचारी अध्यादेश सच्याउनोस्

१७ पुस, काठमाडौं । नेकपा नेतृ रेखा शर्मा पूर्वसामान्य प्रशासनमन्त्री हुन् । केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा शर्मा सामान्य प्रशासन मन्त्री थिइन् । अहिले लालबाबु पण्डितले यो मन्त्रालय सम्हालिराखेका छन् । र, कर्मचारी आन्दोलनको सामना गरिरहेका छन् । सामान्य प्रशासनमा लालबाबु पण्डितको पहिलो कार्यकाल सकिएलगत्तै मन्त्री बनेकी शर्मा आफूले गर्ने कामबारे सुझाव लिन पण्डितको […]

पुस मसान्तभित्र कर्मचारी व्यवस्थापनः मन्त्री लालबाबु पण्डित

१९ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने बताएका छन् । मन्त्री पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको दावी समेत गरे । उनले कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र […]

कर्मचारीले नेपाल भनेको काठमाडौं मात्रै बुझ्छन्ः मन्त्री लालबाबु पण्डित

३ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले नेपाल नै नबुझेको गुनासो गरेका छन । ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औं आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले नेपाल भनेको काठमाडौं मात्रै बुझ्ने प्रवृत्ति रहेको बताए । ‘धेरै रास्ट्रसेवकले नेपाल बुझेनन् । किनभने नेपाल के बुझे भने […]

प्रदेश २ ले बनाएको प्रहरी ऐन कानून नै होइनः लालबाबु पण्डित

९ कात्तिक, काठमाडौं । जनकपुरमा बसेको प्रदेशसभा बैठकले २७ असोजमा प्रदेश प्रहरी ऐन, ०७५ पारित गरेपछि यसको कार्यान्वयनलाई लिएर विभिन्न धारणा आइरहेका छन् । संविधानको धारा २६८ मा प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धी व्यवस्था संघीय कानूनबमोजिम हुने भनिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित संघीय प्रहरी […]

मन्त्री पण्डित भन्छन् : कर्मचारीमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रवृत्ति छ

२२ भदौ, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले आफूले कर्मचारीको पीडा अनुभूति गर्ने गरेको बताएका छन् । तर, कर्मचारीमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति रहेको मन्त्री पण्तिले बताए । निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पडितले भने, ‘ कर्मचारीले पीडाको अनुभूति गरेको पनि महसुस हुन्छ तर […]

कर्मचारीको पीडा महसुस गर्छु तर खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति छः मन्त्री पण्डित

२२ भदौ, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले आफूले कर्मचारीको पीडा अनुभूति गर्ने गरेको बताएका छन् । तर, कर्मचारीमा खटाएको ठाउँमा जान्न भन्ने खराब प्रबृत्ति रहेको मन्त्री पण्तिले बताए । निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पडितले भने, ‘ कर्मचारीले पीडाको अनुभूति गरेको पनि महसुस हुन्छ तर […]