Comments Add Comment

ल्याब

List Grid
होम आइसोलेसनमा बस्नेहरुलाई परामर्श दिने जिम्मा ल्याबलाई

१९ कात्तिक, काठमाडौं । सरकारले होम आइसोलेसेनमा बसेका संक्रमितहरुलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलिकाउन्सिलिङ (टेलिफोनमार्फत परामर्श) दिनुपर्ने निर्णय गरेको हो । ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. […]

सबै सरकारी ल्याबमा पैसा तिरेर कोरोना परीक्षण गर्न पाइने

२१ भदौ, काठमाडौं । अब सरकारी प्रयोगशालाहरुले पनि सःशुल्क कोरोना परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी ल्याबले सरकारी मापदण्डमा नपरेकाहरुसँग शुल्क लिएर परीक्षण गर्न पाउने निर्णय गरेको हो । यसका लागि चाहिले भीटीएम, रिएजेन्ट अस्पताल वा ल्याब आफैंले किन्नुपर्नेछ । दैनिक परीक्षण गर्ने नमुनाको ५० प्रतिशतसम्म सःशुल्क समावेश गर्न […]

कोरोना परीक्षण गर्न थप १० वटा ल्याब सञ्चालन

१२ असार, काठमाडौं । सरकारले कोरोना संक्रमण परीक्षणका लागि नेपालभर १० वटा प्रयोगशाला थप गरेको छ । असार १० गते बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको बैठकले सरकारी स्तरमा सञ्चालनमा रहेका थप १० वटा ल्याबमा कोरोना परीक्षण गर्ने ल्याब सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयको निर्णयअनुसार झापाको मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, […]

सरकारी प्रयोगशालामा स्वाबको थुप्रो, निजीमा ‘आफ्ना’ खोज्दै मन्त्रालय

५ असार, काठमाडौं । दैलेखको नारायण नगरपालिकाले त्रिभुवन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा रहेका संक्रमितहरु आन्दोलनमा उत्रिए । पीसीआर टेष्टका लागि स्वाब संकलन गरेको लामो समयसम्म रिपोर्ट नआएको भन्दै प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप नै भयो । यो त एउटा प्रतिनिधि घटना मात्रै हो । पीसीआर रिपोर्ट आउन हप्ता दिन लाग्नु सामान्यजस्तै भएको छ । प्रयोगशालाहरुमा […]

निजी ल्याबमा कोरोना परीक्षण गर्न अझै अलमल

१ असार, काठमाडौं । निजी ल्याबहरुमा पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्ने निर्णय कार्यान्वयनमा अझै अलमल देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङका क्रममा निजी ल्याबहरुमा परीक्षण गर्ने र त्यसको रकम सरकारले व्यहोर्ने जानकारी दिएको थियो । तर मन्त्रालयले अहिलेसम्म निजी ल्याबहरुमा कोरोना परीक्षणसम्बन्धी निर्देशिका समते बनाएको छैन । निजी […]

इजाजत बिना नै ल्याब र क्लिनिक सञ्चालन गर्ने चिकित्सकसहित ११ जना पक्राउ

१८ जेठ, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अगाडि इजाजत बिना नै ल्याब र डेण्टल क्लिनिक सञ्चालन गर्ने एक चिकित्सकसहित ११ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन, जिल्ला जनस्वास्थ्य र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त अनुगमनका क्रममा दर्ता नै नगरी ल्याब र डेण्टल क्लिनिक सञ्चालन गरेको अभियोगमा सञ्चालक र कामदारलाई नियन्त्रणमा […]