Comments Add Comment

वर्ल्डलिंक

List Grid
शृङ्खला वर्ल्डलिंकको सद्भावनादूत नियुक्त

ब्रोडव्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले शृङ्खला खतिवडालाई कम्पनीको सद्भावनादूत नियुक्त गरेको छ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भने, “५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृङ्खलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं । उत्तम विचार सँगै सुन्दरता अनि सामाजिक हितका लागि आप्mनो ऊर्जाशील समय दिने उहाँ निकै नै दुर्लभ […]

मानवसेवा आश्रमका ११ सय आश्रितलाई वर्ल्डलिंकको न्यानो कपडा

१९ मंसिर, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यानो कपडा उपलब्ध गराएको छ। बिहीबार वर्ल्डलिंक कम्युनिकेसनका निर्देशकद्वय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मूल्यबराबरको न्यानो कपडा वितरण गरेको जनाएको छ। यी कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रीमा तयार गरिएका हुन्। हाल मानवसेवा आश्रमको […]

वर्ल्डलिंक : सेकेन्डह्यान्ड कम्युटरबाट १२५० करोडसम्म !

१६ असोज, काठमाडौं । दिलिप अग्रवाल सन् १९९४ मा अमेरिकामा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिए । त्यतिबेला उनलाई पीर हुन्थ्यो, स्नातक भएपछि के गर्ने ? जागिर खोज्ने, मास्टर गर्ने कि नेपाल फर्किने ? विकल्पहरु थिए, तर निर्णय लिन कठिन भइरहेको थियो । बुवा प्रा. डा विश्वनाथ अग्रवाल (संविधानसभा सभासद)ले नेपालमा निजी क्षेत्रबाट बायोकेमिस्ट्री (वनस्पति–रासायन)को रिसर्च […]

१० हजार स्थानमा वर्ल्डलिंकका  फ्रि वाईफाई

३१ भदौ, काठमाडौं । वर्ल्डलिंकले  देशका विभिन्न दश हजार स्थानमा व्यवसायिक फ्रि वाईफाई सेवा उपलब्ध गराइरहेको छ । यस बाहेक मानव सेवा आश्रमका २० वटा कार्यालयमा समेत कम्पनीले निःशुल्क इन्टरनेट दिँदै आएको वर्ल्डलिङ्कका निर्देशक विजय जलानले जानकारी दिए । ‘यसबाहेक हामीले महाबिर पुनको ग्रामीण वायरलेस परियोजनामा समेत सहयोग पुर्‍याउँदै आएका छौं,’ उनले भने, ‘सँगसँगै विभिन्न […]