Comments Add Comment

वामपन्थी नेता

List Grid
चितवनका वामपन्थी नेता खम्बसिंह कुँवरको निधन

१३ माघ, चितवन । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुँवर (काजी बा)को मंगलबार बिहान भरतपुर अस्पतालमा निधन भएको छ । लामो समयदेखि बिरामी रहेका कुँवरको ९५ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि प्रोस्टेटको समस्या झेल्दै आएका कुँवरलाई एक हप्ताअघि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पछिल्लो समयमा निमोनियासमेत भएको थियो । २०११ […]

वामपन्थी नेता स्वनाम साथी फेरि आईसीयूमा

२२ मंसिर, काठमाडौं । कोरोना (कोभिड-१९) संक्रमित भएर गत २८ असोजमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितर पुर्‍याइएका स्वनाम साथीलाई फेरि कोठमाडौं मोडल हस्पिटलको आईसीयूमा ल्याइएको छ । स्वनाम साथी मार्क्सवादी चिन्तक तथा पुराना वामपन्थी नेता हुन् । १५ दिनअघि स्वनामको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि निमोनिया फैलिएको कारण आईसीयूमा राखिएको पत्नी किरण गौतमले जानकारी […]