Comments Add Comment

वास्तु

List Grid
वास्तु ज्ञान : आग्नेय कोणमा के राख्ने, के नराख्ने ?

काठमाडौं । हामी घरको आगन या करेसामा विभिन्न किसिमको बिरुवा लगाउँछौं त्यसको कारण के होला ? तरकारीको लागि प्रयोग नहुने तुलसी जस्ता बिरुवा हामीमध्ये धेरैको घरमा हुन्छ । त्यो किन होला ? लकडाउनको समयमा तुलसीको पत्तालाई दुई गुणा महँगो तिरेर किन्ने गरिएको छ । अर्काे तर्फ वास्तुदोषको निवारणको लागि पनि तुलसी, बोजो जस्ता बिरुवा घरमा […]

नेपाली वास्तु ज्ञान : नक्कल धेरै, वास्तविकता कम !

काठमाडौं । केही समय अघिसम्म पोखरामा बन्ने घरहरु सबै दक्षिण मोहोडा फर्किएका हुन्थे । पुरानो नेपाली वास्तुशास्त्र अनुसार हिमालको काखमा रहेको पोखरामा बन्ने घरलाई हिमालको सिरेटो छेक्नको लागि पनि दक्षिण मोहोडा फर्काउने गरिन्थ्यो । तर अहिलेको वास्तु बदलिएको छ । हिमाली जिल्लामा भवन निर्माणसंहिताको नाममा हिउँ संकलन भएर घरलाई ६ महिनासम्म थप भारमा राख्ने धेरै […]

वास्तु मिलाउन देउवाको कार्यकक्ष परिवर्तन

२१ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालयमा नयाँ कार्यकक्ष बनाउन लगाएका छन् । वास्तुशास्त्रीले पुरानो कार्यकक्ष अशुभ भनेपछि उनले तीनवटा कोठा भत्काएर वास्तुशास्त्रअनुसार नयाँ बनाउन लगाएका नयाँ पत्रिका दैनिकमा समाचार छ । देउवाले १३ औं महाधिवेशनबाट निर्वाचित भएपछि सभापतिको कार्यकक्ष छाडेर आफैं बस्ने कोठा रोजेका थिए । तर, वास्तुशास्त्रीले अशुभ भनेपछि यसअघिका […]