Comments Add Comment

विक्की कौशल

List Grid
शुक्रबार रिलिज भएका बलिउडका दुई फिल्म : कसको कमाई कति ?

शुक्रबारबाट दुई बलिउड चलचित्रले आफ्नो प्रदर्शन सुरु गरेका छन् । आयुष्मान खुराना स्टारर चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ र विक्‍की कैशल स्टारर चलचित्र ‘भूत’ यस साता रिलिज भएका चलचित्र हुन् । दुबै चलचित्रलाई आशातित चलचित्रको रुपमा हेरिएको छ । शुक्रबारको व्यापारलाई हेर्ने हो भने आयुष्मानले विक्कीलाई धेरै पछाडि छोडेका छन् । बक्स अफिस रिपोर्टका अनुसार […]

क्याटरिनासँगको प्रेम झुटो हो – विक्की

केही समयदेखि अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरिना कैफ प्रेममा रहेको गसिप बन्दै आइरहेको थियो । तर, यस विषयमा विक्कीभ र क्याटरिनाले कुनै अभिव्यक्ति दिएका थिएनन् । उनीहरुले केही नबोल्नाले धेरैले प्रेम भएको शंका गरेका थिए । यस्तैमा एक बलिउड मिडियामा अन्तरवार्ता दिदै विक्कीले कटि्रना र आफू बीच कुनै प्रेम नभएको बोलेका छन् । उनले […]

विक्की र कट्रिना एउटै फिल्ममा

बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशलको मित्रताको चर्चा पछिल्लो समय निकै चलिरहेको छ । उनीहरु एक(आपसमा निकै नजिक भइरहेका छन् । अब यो जोडी चलचित्रमा काम गर्ने तयारीमा समेत लागेको छ । केही समयदेखि कट्रिनाले विक्की कौशलको निकै तारिफ गरिरहेकी छिन् । विक्कीले पनि केही मिडियाका अन्तरवार्तामा आफूलाई कट्रिनासँग काम गर्ने इच्छा भएको […]

टाउकोमा ढोका खस्दा घाइते भए विक्की

चलचित्र ‘उरी’बाट एकाएक बलिउडमा चम्किएका नायक विक्की कौशल अहिले एक हरर चलचित्रको छायांकनमा व्यस्त छन् । भानु प्रताप सिंहको निर्देशनमा बनिरहेको चलचित्रको छायांकनको क्रममा उनी घाइते भएका छन् । विक्की चलचित्रमा एक्सनको दृश्य गरिरहेका थिए । सो समयमा उनको टाउकोमाथि ढोका खसेको हो । टाउकोमा ढोका खस्दा उनी गम्भिर घाइते भएका छन् । उनको टाउकोमा […]

‘उरी’को कमाई दोश्रो सातामा झनै बढ्यो

बलिउडमा अहिले बिषयवस्तु राम्रो भएका साना बजेटका चलचित्रले पनि सय करोड सजिलै कमाउन थालेका छन् । महंगो बजेटका चलचित्र असफल भैरहेको समयमा सानो बजेटका चलचित्रले तहल्का मच्चाइरहेका छन् । सन् २०१९ मा पनि यस्तै संकेत देखिएको छ । यो बर्षको सुरुवातमा रिलिज भएको चलचित्र ‘उरीः दि सर्जिकल स्ट्राइक’ले बक्स अफिसमा तहल्का नै मच्चाएको छ । […]