Comments Add Comment

विद्युतीय भुक्तानी

List Grid
स्थानीय सरकारको कारोबारको भुक्तानी पनि विद्युतीय प्रणालीबाट

१६ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ देखि स्थानीय सरकारको कारोबारको भुक्तानी विद्युतीय भुक्तानी प्रणालीबाट हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले यसको तयारी गरेको छ । कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार यसै साता काठमाडौंमा सम्पन्न सार्वजनिक वित्त व्यवस्थापन राष्ट्रिय गोष्ठी २०७७ ले यस्तो निर्णय गरेको हो । अहिले नेपाल सरकार र प्रदेश सरकार […]

सार्वजनिक सवारीमा किन बढेन विद्युतीय भुक्तानी ?

८ चैत, काठमाडौं । २०७३ चैत ३ गतेदेखि साझा यातायातले आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गर्‍यो । विद्युतीय कार्डबाट भाडा तिर्न मिल्ने यो प्रविधिको प्रयोग लामो समयको परीक्षणपछि लगनखेल–नयाँ बसपार्क रुटका १० वटा बसबाट सुरु भयो । एक वर्षभित्र आफ्ना सबै बसमा विद्युतीय कार्डबाट भाडा उठाउने साझाको लक्ष्य पूरा भएन, बरु कार्डको […]

विद्युतीय भुक्तानीको सीमा दोब्बरले बढ्यो

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा दोब्बरले बढाएको छ । राष्ट्र बैंकले बुधबार भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको उल्लेख गरेको छ । नयाँ व्यवस्था अनुसार अब मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ । यस अघि एक […]

गल्लीका चिया पसलमा पनि विद्युतीय भुक्तानी

१२ पुस, काठमाडौं । ‘ल, बसौँ-बसौँ’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुढा तानेर टुसुक्क बस्दै भने । राष्ट्र बैंकका अन्य उच्च अधिकारीहरु तथा नेपाल बैंकर्स संघका पदाधिकारी त्यहाँ थिए । राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु भुवन कँडेल, देवकुमार ढकाल, मुकुन्द क्षेत्री, बमबहादुर मिश्र, गभर्नर कार्यालयका जनसम्पर्क प्रमुख डा. भागवत आचार्य, बैंकर्स संघका अध्यक्ष भुवन दाहाल […]